Now What? अब के?

OLYMPUS DIGITAL CAMERA

January 2019 having completed my requirements in Dr. Maia Kincaid’s One Year Animal and Nature Certification Program while in Nepal. Nepal is where my conscious path to animal and nature communication all started!

So – Now what? Now that I’ve graduated it’s time to share with you how I plan to take animal and nature communication out into the world.

Work Globally with Forestry Officials – Helping humans, wildlife, and nature to co-exist and thrive.

Teach – Hold workshops for adults and children teaching animal and nature communication.

Work with Humans and their Companion Animals – In person or via video conferencing I’m available to help you communicate with animals or nature in your life. Gift certificates are available if you would like to gift communication to someone you know – Anywhere in the world.

Volunteer – Although I need to charge money for your communication needs I plan to set aside a certain number of hours per month doing volunteer communication.

Finish My Website – Until I’m able to hire an individual to create an expanded website I’ll continue to learn to build on my blog. If you’d like to donate funds to help me finish my website please use this link. Donate

Continue My Education – I’ve been invited to continue developing advanced skills in animal communication mastery at The International School for Animal & Nature Communication. This also includes heading a study in elephant personalities learned through telepathic communication – Assisted by Dr. Maia Kincaid, Pachy the elephant on behalf of all captive-held elephants around the world and my human colleagues – Past and present students of The International School for Animal & Nature Communication.

Mission –  To bring all animals their voice, which we believe will bring all human beings our heart-centered voice too. We believe the love and wisdom of animals and nature can transform our world assisting we humans in living in harmony, and peace, celebrating life, and cherishing all beings of life.

We are on the precipice to a whole new world!

Self Portrait: Annette Hadaway, S.E. Portland, Oregon – April 20, 2019

 

जनवरी २०१९ मा नेपालमा हुँदा मैले डाक्टर मिया किन्सियाडको एक बर्से एनिमल एन्ड नेचर सर्टिफिकेसन प्रोग्राम सक्काए। सम्बेदेनात्मक रुपमा नेपाल बाट मेरो एनिमल एन्ड नेचर कम्म्युनिकेस्नको सुरुवात भयो!

त्यसो भए अब के? अबको समय म कसरी जनावर र प्रकृतिको संचार लाई यो दुनियाँमा सम्मेलन गरौं भन्ने योजना गरिरहेको छु ।

वनको पधादिकारिहरु सङ काम गरेर, मानिस, वन्यजन्तु र प्रकृति तिनै लाई एकसाथ बाचेर प्रगति गर्न सहयोग गर्नेछु।

बालक देखि वृद्ध सम्म सबैलाई जनावर र प्रकृति संचार गर्न सिकाउनको लागि कार्यशाला चलाउने छु।

मनिस र उसको सहचार जनावर सङ काम गरि- व्यक्तिगत रुपमा या भिडियो सम्मेलनको माध्यमबाट तपाईंलाई जनावरहरू वा प्रकृतिसँग कुराकानी गराउन हरेक समय उपलब्ध हुनेछु । यदि तपाईं सन्सारको जुनसुकै कुना मा रहेको मानिस लाई संचार गर्ने क्षमता उपहार गर्न चाहानु हुन्छ भने हामी सङ उपहार स्वरुप प्रमाणपत्र हरु उपलब्ध छ।

स्वेच्छा- यद्यपि मैले तपाईंको संचार आवश्यकताहरु को लागी पैसा चार्ज गरे पनि, हरेक महिनाको केही समय म स्वयंसेवक संचार गर्न को लागी योजना बनाएको छु।

मेरो वेबसाइट समाप्त गरिसकेर -जहिले सम्म विस्तारित वेबसाइट सिर्जना गर्न मैले कुनै व्यक्ति बहाल गर्न योग्य हुदिन,तबसम्म निरन्तर रुपमा म मेरो ब्लग निर्माण गर्न सिकिरहनेछु। यदि तपाइँ मेरो वेबसाइट समाप्त गर्न निधि दान गर्न चाहनुहुन्छ भने कृपया यो लिङ्क प्रयोग गर्नुहोस्दान गर्नुहोस्

मेरो शिक्षा जारी राख्नेछु-मलाई “ईन्टरन्यास्नल स्कुल फर एनिमल एन्ड नेचर कम्युनिकेसन“मा पशु संचार प्रभुत्वको उन्नत दक्ष विकास जारी गर्न आमन्त्रित गरिएको छ। यसमा टेलिपेथिक संचारको माध्यमले डाक्टर मिया किन्सियाड र मेरा सहकर्मी हरुको सहयोगले हात्तीको व्यत्तित्व बारे पनि अध्ययन समावेश गरिन्छ।

सबै जनावर को आवाज सङसङै सबै मानिस हरु को महृदय -केन्द्रित आवाज सङसङै लयाउने हाम्रो अभियान हो। हामी विस्वस्त छौ , जनावर र प्रकृतिको माया र विवेकशीलताले हाम्रो संसार लाई सरलता ,शान्तिप्रिय , नविनता का साथै सबै जीव को जीवन हर्षमय बनाउन सहयोग गर्दछ।

हामी एउटा नयाँ संसारको उचाईमा छौ!