Communicating With Orbs – ओर्ब्स संग संचार

OLYMPUS DIGITAL CAMERA

An orb is defined as an emanation from a spirit being by Dr. Klaus Heinemann, Ph.D. & Gundi Heinemann in their book, Orbs – Their Mission and Messages of Hope.

The first time I saw an orb in print fascinated me. I had absolutely no idea what this image was. The photo which you see at the top of this blog post was taken by a camera that used film, not a digital camera. My grandmother, mother and I were at the Oregon Coast celebrating mothers day. This outing with my family was in the late 1990s.

The next time an orb would get my attention was in 2007 while photographing listing photos for real estate. The orb presented itself above the chimney of the house – Even after several attempts with multiple trips back and forth from the office! Curious and frustrated due to needing to get the listing photos marketed I first learned the program Paint to erase the orb for my listing photo then immediately launched into an internet search of what this energy was all about. 2007 was the year I learned what an orb is and I’ve been successfully capturing orbs with my camera ever since!

 

These orbs were captured May of 2010 in Astoria Oregon. This is the first time I saw orbs with my naked eye before taking the photo.

210 Astoria saw with naked eye

 

While communicating with the larger reddish in color orb in this photo I learned the being was human in the 1500s, a Chinese dignitary. This photo was taken New Years Eve 2018 while in the village of Sauraha located in southern Nepal.

OLYMPUS DIGITAL CAMERA

 

While opening the shadows to reveal more orbs in this next photo I discovered the human image you see. This being shared with me he is Kirat living in the year 902. This photo was taken January 2019 in Patan Nepal.

OLYMPUS DIGITAL CAMERA

 

Communicating with nature opens you up to all kinds of experiences. Thank you orbs!

 

 

 

OLYMPUS DIGITAL CAMERA

डाक्टर क्लाउस हेइनेमन्न, पी.एच.डि र गुन्डि हेइनेमन्न ले उनीहरु को पुस्तक, ओर्ब्स- देर मिसन एंड मेस्सेजेस अफ होप‘ मा ओर्ब्सको परिभाषा आत्माको रुप भनिएको छ।

पहिलो पटक मैले एउटा तस्बिरमा ओर्ब्स देखे पछि म मोहित भएको थिए। त्यो तस्बिर के थियो भनेर मैले केहि सोच्न सकेको थिएन। यो ब्लग पोस्टको सुरुमा राखेको तस्बिर रील क्यामेरा बाट खिचिएको हो, डिजिटल क्यामरा बाट हैन।सन १९९० साल तिर मेरो हजुरआमा ,आमा र म द ओरेगन कोस्ट मा माता तिर्थ औशी मनाइ राखेको थियौ।
सन् २००७ सालमा रियल एस्टेट को लागी तस्बिर सुची गरिरहेको बेला अर्को पटक ओर्बले मेरो ध्यानाकर्षक गर्यो। ओर्ब एउटा घर को धुवामार्ग को माथि उपस्थित थियो- त्यो पनि अफिस बाट अघाडी पछाडी गरेर धेरै प्रयास हरु पश्चात देखियो! त्यो तस्बिर हरु लाई बजारमा ल्याउन को उत्सुकता र निरासा ले मैले त्यो ओर्ब लाई मेरो सुचित गरिएको तस्बिर हरु बाट हटाउन कम्प्युटरमा पैन्ट भन्ने कार्यक्रम सिके पछी तुरुन्तै ईन्टरनेट मा ओर्ब्स को खोजी गरे। सन् २००७ साल देखि मैले ओर्ब को अर्थ बुझे र सफलता पुर्वक मेरो क्यामेरा मा ओर्ब लाई तस्बिर मा उतार्न सकिरहेको छु!

 

यी ओर्ब्स हरु सन् २०१० सालको मे महिना, ओरेगन को अस्टोरिया भन्ने ठाउँमा खिचिएको हो। यो पहिलो पटक मैले ओर्ब्स लाई तस्बिर लिनु अघि आफ्नो आखाले देखेको थिए।

210 Astoria saw with naked eye

 

 

त्यो तस्बिर मा देखिएको ठुलो रातो गोलोको ओर्ब्स संघ संचार गर्दा मैले थाहा पाए कि त्यो रुप सन् १५०० साल चीन को एक उच्च पदको व्यक्ति को रहेछ। सन २०१८ सालमाको नयाँ वर्षको अघिल्लो साजमा सौराहाको गाउँमा खिचिएको हो जुन नेपालको दक्षिण दिशामा पर्दछ।

OLYMPUS DIGITAL CAMERA

 

 

अरु ओर्ब्स हरु को छाया प्रदर्शन गर्ने क्रममा मैले एउटा मानिसको तस्बिर फेला पारे। सो मानिस सन् ९०२ सालमा बाचेको किराँती थियो। यो तस्बिर सन् २०१८साल जनवरी मा नेपालको पाटनमा खिचिएको हो।

OLYMPUS DIGITAL CAMERA

 

प्रकृतिसंघ संचार गर्दा मानिस लाई सबै खल्को अनुभव गर्ने मौका उत्पन्न हुन्छ। धन्यवाद छ तिमीलाई ओर्ब्स!