Message from Radio-Collared Wildlife – रेडियो कोलार्ड वन्यजन्तुको सन्देश।

Casey Allen

 

Radio Collars Woe: 3 of 5 Collars attached to Wild Elephants Fell-Off

“Not a single nut-bolt in the radio collars had slipped or malfunctioned, it means they were removed by the elephant forcibly, Arvind reasoned while adding that elephant is a very intelligent animal and can remove it.”

Elephants and rhinos have shared with communicators the collar is often put on too tight not allowing for the growth in some animals.

We also hear the overall experience of being collared is not a pleasant one.

1. Communicating telepathically with wildlife is more humane than collaring.

2. Learning to communicate telepathically is ridiculously easy.

3. All humans have the ability to communicate telepathically.

“रेडियो कोलारको एउटा नट बोल्टो न खसेको थियो नत बिग्रेको थियो,जस्ले के जनउछ भने त्यि कोलारहरु हात्तीले जबरजस्ति निकलेका रहेछन, अर्विन्दले यसो भन्दै गर्दा तर्क थपे कि हात्ती एक धेरै बुद्धिमान जनावर हो र कोलारलाई आफै हटाउन सक्दो रहेछ।”

हात्तीहरु र गैडाहरुले सञ्चारकर्मीहरुलाई भनेका रहेछन कि कोलार प्राय जसो उनिहरुको घाटीमा कसेर बनेको हुनाले केही वन्यजन्तुकोहरुको विकासमा हानी पुराऊने गर्दोरहेछ।

कोलार लगाएपछिको समग्र अनुभव सहज नभएको कुरा पनि हामीले सुन्याैं।

१ कोलारिन्ग भन्दा नि वन्यजन्तु संग टेलिप्याथिक रूपमा सञ्चार गर्न प्रक्रिया मनविय हो।

२ टेलिप्याथिक सञ्चार गर्न असाधै सजिलो छ।

३ सबै मनिस संग टेलिप्याथिक सञ्चार गर्ने क्षमता हुन्छ।

फोटो क्रेडिट: केशी एलिन, अनस्प्ल्याश स्टक फोटोस