Why would humans want to frame us? – किन मानिसले हामीलाई घेरेर राख्न चाहन्छन्

Many humans all over the world are waking up to realizing that our news sources are not always reliable in truth telling – This realization has been communicated to myself and others going to The Sedona International School for Animal and Nature Communication in regards to elephants on multiple occasions since starting my telepathic communication education.

Just last week while speaking with an elephant in Assam India, we heard that this elephant was not responsible for the killing of humans as reported in the article. This elephant asked that we blog about this topic and provided us with the title to this blog post – “Why would humans want to frame us?” 

We communicators have heard on multiple occasions there are elephants who are being framed for killings they didn’t commit and that there are humans actually doing the killings to exasperate the human elephant conflict for human greed.

Please note that we have also communicated with elephants who have admitted to killing humans purposely and on accident.

In 2017 I was introduced to Save the Elephants News Service. This service collects published articles, daily funneling all of the articles to the subscribers. When signing up for this service I didn’t expect to receive multiple articles every day on the subject of elephants. Although the number of articles sent to me daily felt overwhelming I have made a commitment to scan each article since signing up for this service. These articles have been one of my education sources on the subject of elephants. I often invite the elephants that we read about in these articles to my classes with Dr. Maia Kincaid. I have provided the links below if you would like to sign up for this free service.

Please remember that the news you are reading or hearing may not be the truth. Be curious about everything you think you know.

African Elephant News:
http://elephantnews.org/mailman/listinfo/african-elephant_elephantnews.org
Asian Elephant News:
http://elephantnews.org/mailman/listinfo/asian-elephant_elephantnews.org

Photo Credit: Annette Hadaway

संसारका धेरै मानिसहरु, हाम्रा समाचार स्रोतहरु सधैं सत्य बोल्नेमा भरपर्दो हुदैनन भनेर महसुस गर्नको
लागी जगरुक भएका छन। सेडोना इन्टरनेशनल स्कूल फर एनिमल र नेचर कम्युनिकेशनमा म र मेरो
मित्रहरुले टेलिपाथिक सञ्चार शिक्षा शुरू गरेदेखि हात्तीको सन्दर्भ लिएर धेरै अवसरहरूमा यो अनुभूति बारे
हामी सगं खबर आई सकेकोछ।

गत हप्ता भारत आस्सामको हात्तीसँग कुरा गर्दा हामीले सुनेका थियौ कि समाचारमा लेखिएको अनुसार,
त्यो हात्तीले मानिसहरुको हत्या गरेको थिएन। हामी द्वरा यो विषय बारे ब्लग लेख्न उक्त हात्तीले आग्रह
गरेर सो ब्लग को शीर्षक पनि प्रदान गर्यो- ” किन मानिसले हामीलाई घेरेर राख्न चाहन्छन्” ?

हामी सञ्चारकर्मीहरूले धेरै अवसरमा सुनेका छौं कि, मनिस मरेको निउ मा समातेर राखेको त्यहाँ धेरै
हात्तीहरू छन्। हामीले यो नि सुनेको कि सो हात्तीहरु निर्दोस हुन र मानव-हात्ती द्वन्द्वलाई उत्प्रेरित गरि
क्षतिपूर्ति खान मानिस हरुले आफैं द्वन्द फैलाई रहेका छन।

कृपया ध्यान दिर्नुहोस् कि हामीले त्यस्तो हात्तीहरुसंग पनि कुराकानी गरेका छौ जसले मानिसहरुलाई
जानिबुझिकन र दुर्घटनामा मारिएको स्वीकार गरेका छन।

सन २०१७ मा मलाई सेभ एलिफेन्ट न्यूज सेवामा प्रस्तुत गरियो। यो सेवाले प्रकाशित लेखहरु आफ्ना
ग्राहकहरूलाई दैनिकि पठउने गर्दछन। यो सेवाको लागि साइन अप गर्दा हात्तीहरूको विषयमा दैनिक लेख
प्राप्त गर्ने अपेक्षा मैले गरेको थिएन। दैनिक रुपमा पठाइएको लेखको संख्याले भारी महसुस गरए ता पनिमैले यो सेवाको लागि साइन अप गरेदेखि प्रत्येक लेख जम्मा गरेर राख्ने प्रतिबद्धता गरिसकेको छु। यी
लेखहरू हात्तीहरूको विषयमा मेरो शिक्षा स्रोत बनेका छन। लेखमा पढेको हात्तीहरूलाई म प्रायः डक्टर
मिया किन्सिआड
को कक्षामा आमन्त्रित गर्छु। यो वेबसाइटमा नि: शुल्क सेवाको लागि साईन अप गर्न
चाहनुहुन्छ भने यस्को लिंक तल लेखिएको छ।

कृपया याद गर्नुहोस् कि तपाईंले पढिरहनु भएको वा सुन्नु भएको समाचार सत्य नहुन सक्छ। आफूले सोचेको जस्तो लाग्ने सबै कुराको बारेमा उत्सुक हुनुहोस्।

अफ्रीकी हात्तीको समाचार
http://elephantnews.org/mailman/listinfo/african-elephant_elephantnews.org
एशियाई हात्तीको समाचार
http://elephantnews.org/mailman/listinfo/asian-elephant_elephantnews.org

फोटो क्रेडिट: Annette Hadaway

One thought on “Why would humans want to frame us? – किन मानिसले हामीलाई घेरेर राख्न चाहन्छन्

Comments are closed.