Princess the Cat – प्रिन्सेस एउटा बिरलो

Social media often opens us up to what’s going on in our friends and acquaintances lives – One morning I noticed Nicole who I used to work with sharing on the fb platform the family was looking to rehome their animal companion Princess. This message surprised me. Nicole was more than an acquaintance, we had worked together in the same office. Princess is Nicole’s older son’s comfort animal as he had gone through several surgeries.

When talking telepathically with Princess I heard she absolutely loves the family and would very much like to stay. I reached out to Nicole inviting her and her family to an upcoming animal communication class as my guest with Dr. Maia Kincaid or she could hire me to talk with Princess privately. Nicole was open to telepathic communication – But due to Princess’s perceived behavior, Nicole was looking to rehome Princess while simultaneously looking for a day she could attend one of Dr. Kincaid’s classes. Nicole’s a busy working mother of four children, one of the family members an infant.

Weeks had gone by since talking to Princess – Nicole had not been able to commit to attending one of Dr. Kincaid’s’ classes. One afternoon Nicole reached out for permission to attend a class also sharing she had found a good home for Princess. The family was arranging to rehome Princess the upcoming weekend.

During our time talking with Princess and her family, we heard Princess’s side of the story on why she had acted out by spraying on items in the home. Princess shared when she was locked out of the infant’s room she felt excluded. The family’s worry of Princess not being able to go outside since moving to an apartment was not an issue with her. Princess shared she loved and adored every family member and she very much would like to stay. Since Princess had everyone’s attention she shared some things that were making it difficult to use her litter box and wouldn’t mind a change in food – These items were not crucial although if rectified she would be happier.

Everything Nicole and her family heard from Princess resonated with them. “I was left touched by what my animal communicated to me,” Nicole said.

The next day I received a message from Nicole sharing the family was already making the changes Princess had requested – Princess was staying!

Princess the cat with Nicoles two sons after our communication. What would your companion animals like you to know?

हाम्रो संचार पछि निकोलको दुई छोराको साथ प्रिन्सेस।  तपाइँको जनवार मित्रले तपाइँबाट के जन्न चाहान्छ?

सोशल मिडियाले प्राय जसो हामीलाई हाम्रो साथीहरू र परिचितहरूको जीवनमा के भइरहेको छ भन्ने बारे खुला गर्दछ – एक बिहान, निकोल जो सँग म काम गर्थे, उनको बिरालो प्रिन्सेसको लागि अर्को घर खोजिरहेको फेसबुकमा साझा गरेको देखे। यस सन्देशले मलाई अचम्मित गर्‍यो किनभने निकोल एक परिचित भन्दा बढी थियो र हामीले एउटै कार्यालयमा वर्षौंसम्म काम गरिसकेका थियौं। प्रिन्सेस निकोलको ठूलो छोराको निम्ति आराम पशुको रुपमा थियो किनकि उसले धेरै शल्यक्रियाहरू पार गरेको थियो।

प्रिन्सेससँग टेलिपाथिमा कुरा गर्दा ऊ अरु कसैको घरमा सर्न तयार नभएको फेला पारे। ऊ त्यो परिवारलाई धेरै माया गर्छिन् र त्यहि बस्न चाहाने कुरा उसले भनिन्। निकोल र उस्को परिवारलाई डा मिया किन्सियाडको आउँदो पशु संचार कक्षामा मेरो पाहुनाको रूपमा आमन्त्रित गरे।  अथवा मलाई प्रिन्सेससँग निजी रूपमा कुरा गर्न नियुक्त गर्न सक्ने सुचना दिये। निकोल टेलिपाथिक संचारको लागि समर्थन थिईन् – तर प्रिन्सेसको व्यवहारको कारण, निकोल अझै पनि प्रिन्सेसको पुनर्वसनको लागि हेरिरहेकी थिईन् र साथसाथै उनी एक दिन डा। किन्सियाडको कक्षामा उपस्थित हुन समय मिलाऊदै थिईन्। निकोल चार बच्चाहरूको आमा जस्मा एक शिशु हुनको साथै काममा पनि व्यस्त थिईन् ।

प्रिन्सेससँग संचार गरेको हप्ता दिन बितिसक्दा पनि निकोल डा। किन्सियाडको कुनै पनि कक्षामा भाग लिने प्रतिबद्धता गर्न सकिनन्। एक दिउँसो निकोल कक्षामा उपस्थित हुन अनुमति लिन पुगिन्।  उनले प्रिन्सेसका लागि राम्रो घर फेला पारेको र आउने हप्ताको अन्तमा प्रिन्सेसलाई दिने योजना गर्दै गरेको बतईन्।

प्रिन्सेस र उसको परिवारसँग कुरा गर्ने क्रममा उसले किन घरको समानहरु छर्ने जस्तो अनावश्यक कार्य गरेको भनेर उसको पक्षको कथा सुन्यम। प्रिन्सेसले साझा गर्‍यो कि उसलाई शिशु भएको कोठामा जान नदिदा आफु बहिष्कृत भएको महसुस गर्छिन्। परिवारको डर र अर्को घर सरिसके पछि बहिर निस्किन पाईन्न भन्ने उसलाई केहि सन्कोच थिएन। ऊ केवल निकोल र त्यो परिवारको हरेक सदस्यलाई एक्दम माया गर्ने र त्यहि परिवारसँग बस्न चाहने बतईन्। सबैको ध्यान प्रिन्सेस्समा भएको करन उसलाई लिटरबक्स प्रयोग गर्न गाह्रो भइरहेको थियो र खानामा परिवर्तन गर्दा फरक नपर्ने बताईन – यी चीजहरू महत्त्वपूर्ण नभए ता पनि सुधारिएको भए उनी खुशी हुने थिइन्।

निकोल र उनको परिवारले प्रिन्सेसबाट सुनेका सबै चीज उनीहरूमाझ गुन्जिरहेको थियो। निकोलले भने, “मेरो जनावरले मलाई भनेको कुराले मेरो मुटु छोयो।”

निकोलको परिवारले प्रिन्सेसले अनुरोध गरेको कुराहरू परिवर्तन गरिरहेको र उनी त्यहि बस्ने बताउँदै भोलिपल्ट मैले एउटा सन्देश निकोलबाट प्राप्त गरे।