Botswana Elephants Encompassing Solutions – बोत्सवाना हात्तीहरूको समस्याको समाधान बारे छलफल

Flag of Botswana

In our last communication with the elephants in Botswana, Botswana Elephants, Perilous Times, the elephants shared they would like to communicate via the blog conveying messages regularly. The elephants requested instead of focusing on the cause in our next communication about this issue they would prefer to have a conversation on encompassing solutions.

Communication July 8, 2020 4:18 pm PST USA

I found the elephants to be happy, ready to share.

A. Is it true you would like me/us to communicate with you encompassing solutions rather than focusing on cause – If so why?
E. Yes – Backwards thinking is good problem-solving.
A. Is there a certain time day or night when toxicity is at its highest?
E. No.
A. There goes my human brain focusing on the cause again. Ha! What would you like to share with us today?
E. Live as though after – Life – Vanished into air – Come walk with us and we will show you.
A. Okay! 

I started walking with the elephants like I was going for a hike with them, me in human form dressed in hiking gear, long pants and a T-shirt, wearing hiking boots. The elephants and I are walking in their territory in Botswana.

A. Why are we walking faster than normal?
E. Feet are burning hot – Building – Architect – No fashion, healing salve – Boxed in – Helpless.

I saw the elephants drinking from a straw and I tried to drink from my water bottle.

A. My water filter keeps getting clogged. There’s lots of sediment on the bottom of my
container – How do we unclog the water filter?

The elephants showed me sand with diamond specs in the sand. 

E. Too much carbon. Plant more trees – Reforest.

It occurred to me that I had not yet looked up the map of the delta – I am an avid hiker who adores maps!

The map the elephants led me to surprised me with its many airplane icons shown so I looked up Airports in Botswana, this is what I found on a List of Airports in Botswana wikipedia page. Out of the thirty-seven airports listed in Botswana, fifteen are located in the North. Botswana is listed as having four International Airports, within those four are two military bases – There is a separate airport on the list referred to as an airbase. Out of the thirty-seven airports on the list, two are stated as closed.

Our next stop was to a Forest Data Report on deforestation and a list of 19  timber merchants. This forest data report from 2005 shares Botswana lost an average of 118,300 hectares of forest per year – What are the numbers now, in 2020? 

Next the elephants guided us to an oil and gas business page showing companies involved in these industries with their revenue by Dun & Bradstreet.

Our last stop was to various pages of information on mining in Botswana, Mining Industry of Botswana, Botswana’s Diamond Mines.

Botswana is known as a small country – To give the carbon they are showing us context, the elephants guided to looking up the size of Botswana so we may compare Botswana’s size to the United States size in square miles/square kilometers.

Botswana approximate size in square miles = 232,802 , square kilometers = 602,957.
United States approximate size in square miles = 3,800,000 , square kilometers = 9,800,000.

Here is the World Bank Data on Botswana.

We will end this post with a couple of follow up questions Ramya Rao and I asked the Botswana elephants together on July 10, 2020 7:30 am PST USA.

A. Have humans found other species that have died as you shared with Ramya? If not why?
E. No. Circle back with a stronger lens – They will see.
A. Is this happening anywhere else on the planet right now?
E. No, not yet – It’s starting to bubble up.

We will continue to update this blog with communication from the elephants in Botswana along with other beings of nature who want to share on this subject.

बोत्सवाना हात्तीहरूको समस्याको समाधान बारे छलफल

बोत्सवाना, बोत्सवाना एलिफिन्ट, पेरिलियस टाइम्समा हात्तीहरूसँगको हाम्रो अघिल्लो कुराकानीमा, हात्तीहरूले साझा गरे उनीहरू नियमित रूपमा सन्देश प्रवाह गर्ने ब्ल्गबाट कुराकानी गर्न चाहन्छन्। हात्तीहरूले यस मुद्दाको बारेमा हाम्रो अर्को सञ्चारमा समस्याको कारणमा ध्यान केन्द्रित गर्नुको सट्टा समाधानको बारेमा छलफल गर्न रुचाउँने अनुरोध गरे।

जुलाई ८, २०२० बेलुका ४:१८ मा भएको संचार

मैले हात्तीहरू खुशी साथ कुराहरु साझा गर्न तयार भएको पाए ।

ए: के यो साचो हो कि म अथवा हामी संघ समस्याको कारण भन्दा नि त्यसको समाधान कसरी गर्ने बारे संचार गर्न चाहन्छौ? र किन ?
हा: हो- समस्या समाधान गर्न राम्रो तरिका पछाडि सोच्नु हो ।
ए: विषाक्तताको दर सब भन्दा माथि हुने के त्यहाँ कुनै निश्चित समय दिन वा रात छ?
हा: छैन ।
ए: यहाँ फेरि मेरो मानव मस्तिष्क कारणमा ध्यान केन्द्रित गर्दै छ। हा! तपाईं आज मसँग के साझेदारी गर्न चाहानुहुन्छ?
हा: जीवन हावामा गायब भए तापनि बाँच्नुहोस् – हामीसँग हिंड्नुहोस् र हामी तपाईंलाई देखाउनेछौं ।
ए: हुन्छ!

म मानव रुपमा पैदल यात्रीले लगाउने पोशाक, लामो प्यान्ट, टी-शर्ट र पैदल यात्राको जुत्ता लगाइ जस्तै म उनीहरूसँग पैदल यात्राको लागि जाँदैझैँ गरेर म हात्तीहरूसँग हिंड्न थाले।

ए: हामी किन सामान्य भन्दा छिटो हिडिरहेका छौं?
हा: पैतालाहरु ताती रहेका छन्- भवन- अर्किटेक्ट-  कुनै फेसन छैन, घाऊ नेको पार्ने मलम छैन- कैद छौं- असहाय छौं ।

मैले हात्तीहरूले  परालबाट पानी पिइरहेको देखे र मैले मेरो पानीको बोतलबाट पिउन खोजें।

ए: मेरो पानीको फिल्टर जाम भैरहेको छ। मेरो बोतलको फेदमा धेरै थिग्रोहरू छन्
– कसरी यो पानीको फिल्टर सफा गर्ने?

हात्तीहरूले मलाई बालुवामा हिराको विवरण सहित बालुवा देखायो।

हा: अत्यधिक मात्रामा कार्बन छ।  रूखहरू बढि रोप्नुहोस् – रिफरेस्ट गर्नुहोस ।

मलाई यो आभास भयो कि मैले अहिलेसम्म डेल्टाको नक्शा हेरेको रहेनछु – म एक शौकीन हाईकर हुँ जसले नक्सालाई प्रेम गर्दछ!

जुन नक्सामा हात्तीहरुले मलाई लागि रहेको थियो, सो नक्सामा धेरै जसो हवाईजहाज आइकनहरू देखेर म छक्क परे त्यसैले मैले बोत्सवानामा एयरपोर्टहरू हेरे र बोत्सवाना विकिपीडिया पृष्ठमा एयरपोर्टहरूको सूचीमा यो फेला पारे। बोत्सवानामा सूचीबद्ध पैतालीसवटा एयरपोर्ट मध्ये पन्ध्रवटा उत्तरमा अवस्थित छन्।बोत्सवाना चार अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा सूचीबद्ध छ, ती चार भित्र दुई सेना केन्द्र छन् -त्यहाँ एयरबेसका रूपमा संदर्भित सूचीमा छुट्टै एयरपोर्ट छ। सूचीमा पैंतीसवटा एयरपोर्ट मध्ये दुईवटा बन्द रहेको बताएको छ।

हाम्रो अर्को स्टप वनको कटाईको तथ्याड़क प्रतिवेदन र १९ वटा काठ व्यापारीहरूको क्षेत्र थियो। २००५ को  वन तथ्याड़क प्रतिवेदन अनुसार प्रति वर्ष ११८,३०० हेक्टर बोट्सवानाको वन गुमिएको छ – २०२० मा अहिले के संख्या छन्?

त्यसपछि हात्तीहरूले हामीलाई तेल र ग्यास व्यवसाय पृष्ठमा मार्गदर्शन गरे जुन कम्पनीहरूले उनीहरूको राजस्वसँग 
डन एण्ड ब्राडस्ट्रिटमा संलग्न थिए।

हाम्रो अन्तिम स्टप बोत्सवानाको खनन , बोत्सवानाको खनन उद्योग, बोत्सवानाको हीरा खानीहरू सम्बन्धी विभिन्न  सूचनाका पृष्ठहरूकोहरू थियो।

बोत्स्वाना एउटा सानो देशको रूपमा परिचित छ – कार्बन प्रदान गर्न उनीहरूले हामीलाई यस प्रसङ्ग देखाइरहेका छन्, हात्तीहरूले बोत्सवानाको आकार खोज्न निर्देशित गरे ताकि हामी बोत्सवानाको आकारलाई संयुक्त राज्य अमेरिकाको आकार संग माईल / वर्ग किलोमिटरमा तुलना गर्न सक्दछौं।

विश्व बैंकअनुसार बोत्सवाना को तथ्याड़क यहाँ  छ  

बोत्सवानाको अनुमानित आकार वर्ग माईलमा  =  २३२,८०२ , वर्ग किलोमिटर = ६०२,957।
संयुक्त राज्य अमेरिकाको अनुमानित आकार माईल मा  = ३,८००,०००, वर्ग किलोमीटर = ९,८००,००० ।

रम्या राव र मैले बोत्सवाना हात्तीहरूलाई जुलाई १०, २०२० संयुक्त राज्य अमेरिकाको समयमा बिहान ७:३०  मा  केही प्रश्नहरूको साथ सोधपुछ गरेर हामी यस पोष्टको अन्त्य गर्यौ।

ए: तिमीले राम्यासंग साझा गरे अनुसारको अरु प्रजातिहरु के मानिसहरुले भेट्टाए त?
हा: छैन।  एउटा मजबुद लेन्सले पछाडी हेर्नु होस् – तपाईहरूले देख्नुहुनेछ।
ए: के यो ग्रहको अरु कुनै भागमा अहिले यस्तै भैरहेको छ ?
हा: अहिले सम्म त छैन – तर सुरु हुन खोजि रहेको चै छ।

यी हात्तीहरुसँग संचारको साथ  र प्रकृतिका अन्य मानिसहरु जसले यस विषयमा साझेदारी गर्न चाहने विषयलाइ लिएर यस ब्लगलाई अद्यावधिक गर्न जारी राख्नेछौं।