Pandemic Adopted Animals – महामारीमा ग्रहण गरिएको पशुहरु

You may have read articles of humans adopting animal companions during the Coronavirus Pandemic. You may know of a friend that adopted or you may have welcomed an animal into your home. The adoptions made sense since we humans were forced to slow down, being confined to our homes. Humans stuck at home animals stuck in shelters, a perfect match!

After being confined in our homes for over a year we are seeing humans in parts of the world starting to move around outside our homes. If you love to travel, visit friends or family which requires you to travel, here are some tips to make for a happier animal companion if the animal is not able to travel with you.

I encourage all humans to share with their animal companions where they are going and when they are planning to return, even if the travel is going to the grocery store – Just like you would communicate with a human you are living with when you leave the house to run an errand. For pandemic adopted companions they may have experienced you home twenty four hours a day seven days a week, you may have been getting your groceries or prepared food delivered to your home.

Think of communicating with your animal companions like talking with a human on a mobile. Say something like this to your animal companion in your head – I’m heading to the store to get groceries, I’ll be back in an hour. If the errand is taking you longer than you imagined, share this with your animal companion by thinking about them sharing you are running later than you thought, sharing your new estimated time of arrival – Just as you would a human in the household.

For your pandemic adopted companions start out by being gone from the home for short amounts of time, working up to longer periods of time. Share with your animal companions where you are going and when you plan to return. You can even share with your animal companions how your outing is going. Our animal companions love us so much and want us humans to be happy – They also want you to recognize your ability to have conscious conversations with them. It’s all about love.

Photo Credit: Annette Hadaway, August 2019



तपाईले कोरोनाभाइरस महामारीको समयमा धेरै मानवले पशुहरु ग्रहण गरेको लेखहरु पढ्नु भएको हुन सक्छ। कि त तपाईले चिनेको कुनै साथीले अथवा तपाई आफैले ग्रहण गरेर घरमा जनावरलाई स्वागत गरेको हुन सक्छ। हुन पनि सो ग्रहण गरेको कुरा जायजै छ किन भने हामी मानिसहरु महामारीले गर्दा घरहमा सीमित भएकोले, सुस्त बन्न बाध्य भएको थियौ। घरका मान्छेहरू अड्किने र जनावरहरू चाही आश्रयहरूमा अड्कि रहेछन, कति सुहाउदो जोडी!

एक बर्ष भन्दा बढी घरमा अड्किएर बसिसके पछि, संसारका केही भागमा मानिसहरू फेरी घर बाहिर घुम्न थालेको देखिरहेका छौं। यदि तपाई यात्रा गर्न मन पराउनुहुन्छ, साथीहरू वा परिवारलाई भ्रमण गर्नुहोस् जसको लागि तपाईंले यात्रा गर्नु आवश्यक छ, यदि पशु तपाईंसँग यात्रा गर्न सक्षम छैन भने पशु साथीको बनाउनको लागि केहि सुझावहरू यस लेख दिन गैरहेको छु ।

जसरी तपाई घर छोड्दा आफुसँग बस्ने व्यक्तिलाई भनेर बाहिर जानु हुन्छ त्यसरे नै तपाइँहरुको पशु साथीहरूसँग कुराकानी गर्नुहोस र बाहिर कतै जादै हुनुन्छ भने(चाहे त्यो किराना पसल नै किन नहोस)- काहा जादै र कति बेला सम्म फर्किने भनेर सबै भन्नु हुन म प्रोत्साहन गर्दछु।  महामारीको बेला तपैला ग्रहण गर्नु भएको पशुहरुले तपाईलाई दिनको चौबीसै घण्टा हप्ताको सात दिनको अनुभव गरेको हुनसक्छ, यहाँ सम्म कि तपाईको किराना को सरसामग्री देखि लिएर रेडिमेड खाना धारी घरमै डेलिभर गरिएको होला।

तपाईले आफ्नो साथी जनावरहरूसँग कुराकानी गर्नु भनेको मोबाईलमा मानवसँग कुरा गर्ने जस्तो हो। “म किराना पसलमा समानहरू लिन जाँदैछु, म एक घण्टामा फिर्ता आउनेछु”, यस्तै केही तपाईले मस्तिष्कमा आफ्नो साथीलाई  भन्नुहोस्। यदि कामहरूले गर्दा सोचेको भन्दा लामो समय लिरहेको छ र घर ढिलो पुग्नु हुने छ भने, मानिसलाई झैँ तपाईको जनावरलाई पनि सो नया सूचना दिन फेरी आफ्नो मस्तिष्कमा सोच्नु होस।  

तपाईले महामारीको समयमा ग्रहण गरेको पशुले पक्कै पनि छोटो समयको लागि तपाई बाहिर गको देखि अब लामो समय सम्म गको पनि देख्ने छ। तपाई कहाँ गैरहनु भएको र कति बेला फर्कनु लग्नु भएको कुरा सबै आफुला ग्रहण गरेको पशुलाई साझा गर्नु होस। यहाँ सम्म कि तपाईको दिन कस्तो गैरहेको छ भनेर नि जानकारी दिन सक्नु हुनेछ। हाम्रो पशु साथीहरूले हामीलाई धेरै प्रेम गर्दछन् र हामी मानवहरू खुशी भएको देख्न चाहन्छन् – तपाई उनीहरूसँग सचेत कुराकानी गर्ने क्षमतालाई पनि चिनोस भन्ने तिनीहरु चाहन्छन्। यो सबै प्रेम हो।