It’s All About Love – यो सबै मायाको बारेमा हो।

This fall I will be leaving the United States to travel the world teaching telepathic Animal and Nature Communication – My passion is teaching communities who lack Wi-Fi/computer access.

I’ve been teaching adults for a while now – This year I started teaching children. I’m excited to teach on a global level to everyone who wants to learn consciously, this ability we all have within us.

We will need your help. The elephants asked me to start being more active on Instagram while traveling. Please consider following us @animalandnatureconnect sharing our work and blog stories.

Thank you for the support – Love Annette

यो शिशिरमा, टेलिपाथिक पशु र प्रकृति संचारको बारे शिक्षा दिन म संयुक्त राज्य अमेरिका छोडेर संसार घुम्न जादै छु- मेरो लक्ष्य भनेको वाइफाइ / कम्प्युटर नभएको समुदायहरूलाई सिकाउनु हो।

म अहिले केहि समयको लागि वयस्कहरूलाई शिक्षा दिइरहेको थिए भने यस बर्ष मैले बच्चाहरूलाई सिकाउन शुरू गरें। म विश्वव्यापी स्तरमा  जो सचेतपूर्वक जान्न चाहान्छन् त्यी सबैलाई सिकाउन उत्साहित छु, जुन क्षमता हामी सबैमा छ।

हामीलाई तपाईंको सहयोग चाहिन्छ। हात्तीहरूले मलाई यात्राको बखत इन्स्टाग्राममा बढी सक्रिय हुनको लागि आग्रह गरेका छन्। कृपया हामीलाई सो पृष्ठ @animalandnatureconnect मा अनुसरण गर्नुहोस् अनि हाम्रो काम र ब्लग कथाहरू बारे विचार साझा गर्दिनुहुन अनुरोध गर्दछम।

हजुर हरुको समर्थनको लागि धन्यवाद।
हजुरको एनेट