Elephant Personality Study

When starting telepathic communication with an animal I first notice what it’s like being with the animal – I’m learning the personality of the animal in the first couple minutes of communication!

June 2018, this article sharing all about studying elephant personalities with Shifra Goldenberg, a research associate with the Smithsonian Conservation Biology Institute’s Conservation Ecology Center caught my attention. When comparing this study to how animal communicators receive information very quickly simply by talking with the animal wherever we are/they are, anywhere in the world at any hour of the day or night an idea for a study started forming with the help of elephant friends.

My professional background has always been customer service and sales. Over the years I’ve taken Personality Indicator Tests to better understand myself and how I can better relate to my clients. Myers -Briggs is a indicator test you may be familiar with. With guidance from the elephants we formed this study plan.

Choose 3 out of these 4 indicator tests. 
DISC 
Myers-Briggs
Animal Personality
Enneagram

Communicators will give each test to over 100 elephants – The choosing of elephants to participate in the study will happen organically. Determine how many elephants to start testing. We may want to start with a group size of 10 going through all the steps prior to collecting test data on hundreds of elephants. *Hearing between 300 and 500 elephants wanting to participate in this study was exciting, also overwhelmed me a bit. Ha!

Compare personality results within the 3 tests.

Compare personality data results with the elephants caretaker.

Comparing the test results with elephant caretaker – This would entail the communicator traveling to the elephant’s location in remote areas. We could use video calling or email in developed countries however, we like the idea of a face to face in-person exchange with all participants. A face to face exchange will allow the opportunity to teach the elephants human caretaker animal communication. There is no guarantee all caretakers will allow us to compare personalities with the test results. This can be discussed with the elephant prior to the elephant taking the tests.

Film a documentary of the collection of face to face data – Teaching caretakers animal communication – Following up 1 year after learning communication filming on how the lives of caretakers and elephants have changed.

My next step was to email this study plan to my teacher, Dr. Maia Kincaid for input – Dr. Kincaid was excited to read the plan, suggested I lead the study offering her full support!

Our first step was to determine which three tests the elephants wanted to use in the study.

November 10, 2018, during our 8:00, am class we presented the students with the basic premise of the study presenting the question like this – You don’t need to know what the tests are, which three tests would the elephants prefer? A, B, C, or D?

Below is the key I had written down which no one could see but me. Students attend Maia’s classes via a video platform. Students are located all around the world.

a. DISC

b. Myers-Briggs

c. Animal Personality

d. Enneagram

Results were tallied – The elephants opted for DISC, Myers-Briggs, and Enneagram.

During the winter of 2018/ spring 2019 Maia and I would meet on three different sessions giving the three tests to our lead elephant at this time for the study, Packy. Packy suggested this as our starting point for learning and instructing communicators who would later be giving the tests. This step turned out to be invaluable! Each meeting recorded.

Here is a video of one of those sessions. During the test giving, Packy thought we needed to unwind.

Dr. Kincaid’s social media post about this video:

Last Saturday Animal Communication Certification graduate, Annette Hadaway, and I met with an elephant for Elephant Personality project development. We have been coordinating with an elephant who died a number of years ago. We still talk with him of course in fact he is the inspiration for the project which Annette is developing along with my partnership. The elephant is eager to have humans understand who they are and what they are capable of. This elephant chose three common personality tests for us to administer to him. These personality profiles generally are used to evaluate humans for work aptitude and getting along with others. We have administered other tests to this elephant in the past at his request. He LOVES to engage with us and always leaves us with some wisdom, inspiration, and lots of smiles.

On Saturday we had an appointment to meet the elephant to telepathically administer a particular personality test which is considered to be a tool for personal and collective transformation (Enneagram). We gave the elephant the test by asking him the questions and entering his responses. Everything was going very well in the beginning but after we were a quarter of the way through giving the test he started to play with us and give us opposing responses. We would ask him a few other questions, ask if he suggested any changes in how we were giving the test and then ask again about the particular question. His reply was that he was toying with us because we were being too serious about the test. He wanted us to loosen up. So, after a couple of times experiencing him playing with us and telling us to loosen up I turned on some of Michael Franti’s music which was a perfect way to shift ourselves away from “testing tension” (even though we weren’t actually taking the test ourselves) and surrender into ease and playfulness. It was a lot of fun busting into these playful modes and Annette and this elephant was so much fun to dance and sing with! Thank you both!
Love,
Maia Kincaid

Packy

We will be updating this page soon with more information! Thank you for following this journey. Love Annette

हात्तिको व्यक्तित्व अध्ययन

पशुहरुसँग टेलिपाथिक संचार सुरु गर्दा मैले यो थाहा पाएँ कि पशुसँग हुदा कस्तो महसुस हुदो रहेछ- म पहिलो केहि मिनेटको कुराकानीमा जनावरको व्यक्तित्व बुझ्न सिक्दै छु!

स्मिथसोनियन कन्जर्वेशन बायोलजी इन्स्टिच्युटको कन्जर्वेशन इकोलोजी सेन्टरको अनुसन्धान सहयोगी, “शिफ्रा गोल्डेनबर्गसँग हात्ती व्यक्तित्वहरूको अध्ययन” जून २०१८ को यस लेखले मेरो ध्यान आकर्षित गर्यो। जब यस अध्ययनसँग कसरी पशु सञ्चारकर्ताहरूले हामी र पशुहरू जहाँ भए पनि, संसारको कुनै पनि समय दिन वा रातको कुनै पनि घडीमा भए पनि जनावरहरूसँग कुरा गरेर सरल रूपमा जानकारी प्राप्त गर्दछन् भन्ने अध्ययनको तुलना गर्दा, हात्ती साथीहरूको सहयोगले एउटा अध्ययनको लागि विचार गठन भयो।  

मेरो व्यावसायिक पृष्ठभूमि सँधै ग्राहक सेवा र बिक्रीमा रहेको छ। मैले आफूलाई अझ राम्ररी बुझ्नको लागि र म कसरी आफ्नो ग्राहकहरुसंग अझ राम्रोसंग सम्बन्धित गर्न सक्नको लागि वर्षौंदेखि मैले व्यक्तित्व सूचक परीक्षण लि रहेको छु। मायर्स-ब्रिग्स एक सूचक परीक्षण हो जुनसंग तपाईं परिचित हुनु हुन्छ होला। हात्तीहरूको मार्गदर्शन लिएर हामीले यो अध्ययन योजना गठन गरेका छौं।

यी चार सूचक परीक्षणहरूमध्ये तिन ओटा छनौट गर्नुहोस्।
क. डिस्क
ख. मायर्स-ब्रिग्स
ग. पशु व्यक्तित्व
घ. एननेग्राम

सञ्चारकर्ताहरूले प्रत्येक परीक्षा १०० भन्दा बढी हात्तीहरुलाई दिनेछ – अध्ययनमा भाग लिन हात्तीहरूको छनौट जैविक रुपमा हुने छ। परीक्षण सुरू गर्न हात्तीको संख्या निर्धारण गर्नुहोस्।  सयौं हात्तीहरू मध्ये हामी १० को समूह आकारलाई सबै चरणहरू पार गराउदै परिक्षण तथ्याड़क संकलन सुरू गर्न सक्दछौं । * ३०० देखि ५०० जाना हात्तीहरु यस अध्ययनमा भाग लिन चाहेको थाहा पाउदा मलाई उत्साह र अभिभूत दुवै बनायो।

३ वोटा परीक्षण बीच व्यक्तित्व परिणामहरू तुलना गर्नुहोस्।

हात्तीको हेरचाहकर्ताको साथ व्यक्तित्व तथ्याड़क परिणामहरू तुलना गर्नुहोस्।

हात्ती हेरचाहकर्ताको साथ परीक्षण परिणामहरू तुलना गर्दा – यसले दूर दराजमा हात्तीको स्थानमा यात्रा गर्ने सञ्चारकर्तालाई संलग्न गर्दछ। हामी विकसित देशहरूमा भिडियो कलिंग वा ईमेल प्रयोग गर्न सक्दछौं, तैपनि हामी सबै सहभागीहरूमा अनुहार आमने-सामने आदानप्रदानको विचार नै उपयुक्त लाग्यो। अनुहार आमने-सामने आदानप्रदानको सहयोगले  हात्तीको हेरचाहकर्तालाई जनावर सञ्चार सिकाउने अवसर प्रदान गर्दछ। सबै हेरचाहकर्ताहरूले हामीलाई परीक्षण परिणामहरूको साथ व्यक्तित्वहरू तुलना गर्न अनुमति दिन्छ भन्ने कुनै प्रत्याभूति छैन। यो  परीक्षण लिनु भन्दा पहिले हात्तीसंघ छलफल गर्न सकिन्छ।

अनुहार आमने-सामने आदानप्रदान तथ्याड़क संग्रहको एक वृत्तचित्र बनाउनु होस् – हेरचाहकर्तालाई पशु संचार सिकाएर – पशु संचार सिकेको १ वर्ष पछि कसरी हेरचाहकर्ता र हात्तीहरूको जीवन परिवर्तन भएको छ भनेर  फिल्मांकन गर्ने।

मेरो अर्को चरण यो अध्ययन योजना मेरो गुरु डा. मिया किनकेडलाई निवेशको लागि इमेल पठाउनु थियो – डा. किनकेड यो योजना पढ्न उत्साहित थिए, मैले उनलाई पूर्ण समर्थन प्रस्ताव गर्दै अध्ययनको नेतृत्व गर्ने उनले मलाई सुझाव दिनु भयो।

हात्तीहरूले अध्ययनमा कुन तीन परीक्षणहरू प्रयोग गर्न चाहेको हो निर्धारण गर्ने हाम्रो पहिलो चरण थियो।

नोभेम्बर १०, २०१८ , बिहानको ८ बजेको हाम्रो कक्षाको समयमा हामीले विद्यार्थीहरूलाई अध्ययनको आधारभूत आधार प्रस्तुत गर्‍यौं जुन यस प्रकारको प्रश्न प्रस्तुत गर्दैछ – तपाईलाई परीक्षण के हो भनेर जान्नु आवश्यक पर्दैन, कुन तीन परीक्षण हात्तीहरूले रुचाउँछन्? क, ख, ग, वा घ?

तल लेखेको मुख्य शब्दहरू मैले बाहेक अरू कसैले देख्न सक्दैन थिए। विश्वभरि रहेका विद्यार्थीहरू भिडियो प्लेटफर्मको माध्यमबाट डा. मियाको कक्षामा उपस्थित हुन्छन्।
क.  डिस्क

ख.  मायर्स-ब्रिग्स

ग.  पशु व्यक्तित्व

घ. एननेग्राम

परिणामहरू गणना गरियो – हात्तीहरूले डिस्क, मायर्स-ब्रिग्स, र एननेग्राम को लागि छनौट गरे।

२०१८ को जाडो महिनामा, हाम्रो नेतृत्व गर्ने हात्ती प्याकीलाई अध्ययनको लागि यस समयमा तीन टेस्टहरू दिएर डा. मिया र म तीन फरक बैठकमा भेट्नेछौं। प्याकीले हाम्रो शुरुवात बिन्दुको रुपमा  सञ्चारकर्ताहरुलाई सिकाउन र निर्देशन दिनको लागि सुझाव दियो जसले पछि परीक्षणहरु दिने छन। यो चरण अमूल्य हुन गयो! प्रत्येक बैठक रेकर्ड गरियो।

यहाँ ती मध्ये एउटा बैठकको भिडियो छ। परिक्षणको बखत प्याकीले सोच्‍यो कि हामीले खुलस्त पार्नु पर्ने छ।

यस भिडियोको बारेमा डा. किनकेडको सोशल मिडिया पोष्ट:

पछिल्लो शनिबार पशु संचार प्रमाणीकरण स्नातक, एनेट हाडावे, र मैले हात्तीको व्यक्तित्व परियोजना विकासको लागि एउटा हात्तीसँग भेट्यौ। हामी एस्तो एउटा हात्ती संग समन्वय गर्दैछौ जुन धेरै वर्ष पहिले मरिसकेको छ। हामी अझै पनी त्यस हात्तीसँग कुरा गर्छौं जो वास्तवमा एनेटले मेरो साझेदारीसँगै विकास गर्दै गरेको परियोजनाको लागि प्रेरणा बनेको छ। मानिसहरू आफु को हुन् र के गर्न सक्षम छन् भन्ने कुरा मानिसले  बुझोस् भन्ने बारे हात्ती उत्सुक छन्। यो हात्तीले उनीहरुलाई प्रशासन गर्न तीन आम व्यक्तित्व परीक्षण छनौट गर्दछ। यी व्यक्तित्व पाश्र्वचित्रहरू सामान्यतया मानवको कामको योग्यता र अरुसँग मिलेर काम गर्ने क्षमता मूल्यांकन गर्न प्रयोग गरिन्छ। हामीले विगतमा उसको अनुरोधमा यो हात्तीलाई अन्य परीक्षणहरू प्रदान गर्यौं। ऊ हामीसँग संलग्न हुन मन पराउछ र हामीलाई सधैं केही ज्ञान, प्रेरणा र धेरै मुस्कानहरूको साथ सहभागी हुन्छ।

हामीले हात्तीलाई प्रश्नहरू सोद्धै त्यसको प्रतिक्रिया प्रविष्ट गरेर परीक्षण गर्यौ। सुरुवातमा सबै राम्रै चलि रहेको थियो तर सो परीक्षणको एक चौथाईमा पुगी सके पछि त्यो हात्तीले हामी संग उल्टो जवाफ दिएर खेल खेल्न थाल्यो। हामी उसलाई केहि अन्य प्रश्नहरू सोध्दै सो परीक्षणमा केहि परिवर्तन ल्याउनु पर्ने उसको केहि सुझाब छ कि भन्ने सोध्दै फेरी विशेष प्रश्नको बारेमा सोध्छौं। उसको उत्तर यो थियो कि ऊ हामीसँग मजाक गर्दै थियो किनकि हामी जाँचको बारेमा धेरै गम्भीर भइरहेका थियौं। ऊ हामीलाई हल्का बनौउन चाहन्थ्यो। त्यसकारण, केही पटक हामीलाई हल्का बनौउन उसले  मजाक गरेको अनुभव गरिसकेपछि मैले माइकल फ्रान्टीको संगीत चालू गर्ये जुन आफैलाई “परीक्षणको तनाव” बाट टाढा सरेर र सहज र चंचलतामा आत्मसमर्पण गर्ने एक उत्तम तरिका थियो (यद्यपि हामीले वास्तवमा आफ्नो परीक्षण लिइरहेका थिएनौं)।
यी चंचल मोडहरू र एनेटलाई हेरेर रमाईलो भएको थियो र यस हात्तीसँग नृत्य र गीत गाउन धेरै रमाइलो भएको थियो! दुबैलाई धन्यबाद!
धेरै माया,
मिया किनकेड।

This image has an empty alt attribute; its file name is packy-e1557953834436.jpg
Packy

हामी यस पृष्ठलाई चाँडै नै रमाईलो जानकारीको साथ अपडेट गर्ने छौं! यो यात्रा अनुसरण गर्नुभएकोमा धन्यबाद। प्रेम एनेट