Conversation with the largest crocodile I’ve ever seen in the wild.
December 14, 2018, 6:15 am – Riverside, Sauraha Nepal
I’ve been longing to communicate with a human like this. We are dinosaurs – We are in the know. There is a different way to prosper here. New ideas are coming and are here. Change is coming. It’s time for all to be one. I love my jungle home and the people here. They are good, kind, loving – Struggle often makes humans hard – I love my Tharu people. They are good, good, good. Take their hand, walk together as one. Love and understanding is the answer.
Photo Credit: Annette Hadaway
मैले देखेको मध्ये अहिले सम्मको ठुलो जंगली गोही संघको मेरो कुराकानी
डिसेम्बर १४,२०१८, बिहान ६:१५- सौराहा नेपालको खोला किनार
म मानिसहरु सङ यसरी नै कुरा गर्न लामो समय देखि कुरेर बसिरहेको थिए। हामीलाई थाहा छ हामी डाइनसर हौं। यहाँ वृद्धि हुने भिन्दै तरिका छ। नया योजनाहरु धेरै सुत्रहरु बाट आइनै रहन्छ। परिवर्तन आउदै छ। यो समय सबैजना एक हुने हो। मलाई मेरो जंगल घर र यहाको मान्छेहरूको निकै माया लाग्छ। उनिहरु मायालु, दयालु र राम्रा छन। संघर्षले मानिसलाई बलियो बनाउछ- मलाई मेरा थारू मान्छेहरुको धेरै माया लाग्छ। तिनीहरु धेरैनै राम्रा छन। सबै मानिस उनीहरुको हात समतेर एक भएर हिंड्न पर्छ । माया र बिश्वास नै सबै प्रश्नको उत्तर हो।
एनेट हाडावेले खिचेको तस्वीर ।