I don’t want to be here – I want to be free – I want to raise my family elsewhere.
I would love to stretch and move – To be in the jungle. I would love to go on jungle walks with people not having them on my back – I love sharing the jungle with people.
I want more for my baby. I want to reach people through love and compassion. My life purpose is to create a better life for my offspring.
I don’t want my baby to be a victim of this business.
I am sad about the government promoting breeding as a business.
I am hopeful for a sanctuary for old and retired elephants.
I am worried about the babies.
I want people to blog – show a better way.
I want my newest child out of here – I want my baby to be free – Even if I have to stay.
I want you to share the injustice – Connect with others – There is a revolution at hand – We are all apart of this movement.
The above statements are from the elephant in the top photo – She is currently living at the Government Elephant Breeding Center in Chitwan Nepal. This elephant gave birth to her baby in December 2018 – A few days after I arrived.
Breaking a young elephant’s spirit is filled with emotional and physical pain. Elephants often run away. When they are captured they are beaten with axes. Ropes or chains – tight – no slack – Binding their front feet together. The elephant is made to hobble back to camp.
I communicated with a government elephant who had been whacked by the blade end of an ax after running away. The scar from the ax blade is prominent. The elephant’s leg is often bent in the air, resting on the other back leg to relieve the pain. Where were you going? He replied, “I was trying to find my mother.”
मलाई यहाँ हुन छैन , मलाई स्वतन्त्र हुन छ – मलाई मेरो परिवार अन्तै हुर्काउनु छ।
मलाई जंगलमा तन्किनु र हल्लिनु मन लाग्छ। मलाई मेरो पिठ्युँमा कुनै मान्छे नचधाइ जंगलमा हिड्नु
मन छ। मलाई मनिससङ जंगल बाढ्न मन पर्छ ।
मलाई माया र सध्भावना को साथ मानिस माझ पुग्नु छ। मेरो सन्तानको लागि सबै थोक पुराउने र उसको जीवन राम्रो बनाउने मेरो एक मात्र लक्ष्य हो।
मेरो सन्तान कुनै पनि ब्यापारको सिकार होस भनेर म कदापी चाहान्न।
प्रजनन्तालाई ब्यापारको रुपमा लिदै सकृय रहने सरकार देखेर मलाई दुख लाग्छ ।
म आशा गर्छु कि नेपालमा बृद्ध र सेवानिवृत्त हात्तीहरु को निम्ति एउटा आरक्षण बनोस।
मलाई बच्चाहरु देखेर चिन्ता लागिरहेको छ।
म चाहान्छु कि मानिसहरुले राम्रो तरिकामा ब्लग बनाओस।
येदि म बस्नु परे पनि मेरो नया बच्चाले चाहिँ यो ठाँउबाट छुट्कारा पाओस भन्ने मेरो चाहाना छ।
म चाहान्छु कि हामीले भोगेको अन्याय तिमिले अरु मानिस मझ ल्याउ, त्यहा क्रान्ती छ हातमा र हामी सब त्यास्को भग्येदार हो।
माथी उल्लेखित वाचन चितावन मा स्थित सरकारी हात्ती प्रजनन केन्द्रको एउटा हात्तीले भनेको हो। उसले म नेपाल आएको केही समय अघि डिसेम्बर २०१८ मा एउटा बच्चालाई जन्म दिएको थियो।
जवान हात्तीको मनोबल तोडनु भनेको उसलाई भावनात्मक र साररिक पिडा पनि दिनु हो। प्राय हात्तीहरु भाग्छन।उनीहरु पकडेपछी , बन्चरोले पिटिने गरिन्छ।अघिल्लो दुइटा खुट्टा डोरी कि त साङ्लोले कस्सेर बाधेर हात्तीलाई फेरि प्रजनन केन्द्रमा फर्काएर लग्छन।
केन्द्रबाट भगेर फर्काएको सरकारी हात्ती जोस्लाई बन्चरो ले पिटेर घोचेर राखेको थियो, उ सङ मैले सन्चार गरेको थिए। बन्चरोको पिटाइबाट लगेको घाउ एकदम गहिरो थियो। दुखाइ कम गर्न हात्तीले आफ्नो अघिल्लो एउटा खुट्टा प्राय जसो हावामा उठिरहेको हुन्थ्यो। तिमी काहा गइरहेको थियौ भनेर मैले सोध्दा, त्यो हात्तीले उसको आमा खोज्न गएको बतायो।
Breaking a young elephant’s spirit is filled with emotional and physical pain.
जवान हात्तीको मनोबल तोडनु भनेको उसलाई भावनात्मक र साररिक पिडा पनि दिनु हो।
Tourists pay to visit the breeding center to see mother elephants chained by their babies.
बन्धक माउ र बच्चा हात्तीहरु हेर्न टुरिष्ट हरु पैसा तिरेर प्रजनन केन्द्र आउछन।
Photo Credits: Annette Hadaway Sauraha Nepal, January 2019
सन २०१९ जनवरी ी, सौराहा नेपालमा ऐनेट हेडेवे (Annette Hadaway) ले खिचेको तस्बिर।