Elephant Hour – हात्तीको समय

In 2020, I found within my classmates at Sedona International School for Animal and Nature Communication a kindred soul in communicating with elephants – Ramya Rao and I started meeting weekly to communicate with elephants who came into our lives. We call this time Elephant Hour! I meet with Ramya early on Friday mornings although late in the evening in India for Ramya – Once we established this meeting time was sustainable we opened up Elephant Hour to others who wanted to engage in talking with elephants all over the world.

Here are two conversations with elephants and one conversation with Tamil Nadu India.

Ramya invited Gajraj the elephant to Elephant Hour – I did not know Gajraj, was excited to get to know this elephant!

Gajraj Communication July 17, 2020 7:30 am PST, USA
I found Gajraj to be playful, funny, kind, wise, calm, and then he threw the word baseball to me.
A. Why did you share baseball?
G. I love to play ball – and throw.
A. Did you play in captivity before going to SOS?
G. Yes – I love the free flow of energy moving forward – It gave me comfort in trying times.
A. What would you like to throw to me right now? Ha!
G. Lifevest – Happiness, cuddles, happy, peace, calm – Go deeper – Drum beat deep down in earth’s core like a heartbeat.

After communication with Gajraj, Ramya emailed me this video, The Kings Keeper featuring Gajraj – Please consider supporting Wildlife SOS in their work.


Ramya and I communicated with a herd of elephants in Tamil Nadu India mentioned in this news story, “For some reasons, mainly blockages in the Kallar corridor in the foot of Nilgiri hills, a group of 40 to 50 elephants returned this summer and stayed near Pethikuttai. Some of them died. Their prolonged stay needs to be investigated.” – These elephants shared the most amazing information with Ramya and me!

Collective Elephant Communication Kallar Corridor October 4, 2020, 9:00 am PST, USA
I found this group of elephants happy, swaying, helpful, doctors, and medical personnel.

A. Why are you swaying?
E. We are dancing to the beat of the song video you shared! (I had shared this video on facebook.)
A. Is it true you didn’t migrate as reported in the article?
E. Yes.
A. Why did you not migrate?
E. Stress – SOS call.
A. Can you help me to understand?
E. Yes – We decided to stay put for reasons of health.
A. Tell us more about the doctors and medical personnel in your herd and does every herd have this, or is this a whole herd of doctors?
E. Not a herd of doctors – Most herds have medical personnel.
A. Where did you receive your training?
E. From the plants.

During an afternoon game drive on December 13, 2020, a guide from Angama Mara lodge in Kenya filmed this extraordinary encounter of an elephant giving birth – Can you detect the medical team in this herd?


Communication with Tamil Nadu India October 4th, 2020
I found Tamil Nadu green, free, relatively untouched but suffers from bad air from time to time.

A. Is it true that this region is suffering from farming communities using pesticides?
T.N. Yes, sickness from chemicals.
A. Are these chemicals exacerbating climate change?
T.N. Yes, along with illness to humans.
A. Is there something you would like us to know or do regarding this issue?
T.N. Keep talking and teaching talking in this manner. Learn about ecosystems – Unless I thrive you won’t.


सन् २०२० मा जनावर र प्रकृति संचार को बिद्यालय सेडोना अन्तरास्ट्रिय बिद्यालय मा राम्या राव नामक महिला संघ परिचय भयो।  हप्ता को एक दिन राम्या र म, हामीले चिनेको हात्ती हरु संघ संचार गर्न भेट्न थाल्युम। यो समय लाई हामीले ” हात्ती को समय” भनेर नाम रखिदियुम। हरेक सुक्रबार को बिहान ( भारत को समय अनुसार सुक्रबार बेलुका) राम्या संघ भेट्ने समय हुन्थ्यो। सो मीटिंगको समय स्थापना भै सके पछि , हात्ती संघ लघाभ हुने व्यक्ति हरु लाई पनि निमंत्रना दिन थाल्युम। 

धेरै संचार मध्येको हात्तीहरुको दुइटा संचार र तामिल नाडूको एउटा संचार यो ब्लगमा प्रस्तुत छ।

राम्याले हात्तीको समयमा गजराजलाई निम्तो देको थियो।  गजराज हात्तीलाई चिन्न म उत्सुक भैसकेको थिए।

गजराज संघको संचार।  जुलाई १७ ,२०२०, बिहान ७:३० पी.एस.टि
मैले गजराजलाई चंचल, हास्यास्पद, दयालु, बुद्धिमान, शान्त भएको पाए र उसले म संघ बेसबल को कुरा गर्यो।
ए: किन तिमीले बेसबल साझा गरेउ?
ग: मलाई बसेबल खेल्न रमाइलो लाग्छ अनि फाल्न पनि।
ए: के तिमी एस.ओ.एसमा जानु अघि कैदमा खेलेको थियौ?
ग: खेलेको थियो- मलाई ऊर्जाको स्वतन्त्र प्रवाहलाई अगाडि बढेको मन पर्छ- यसले कठिन समयमा मलाई
सान्त्वना दिन्छ।
ए:अहिले तिमीलाई म तिर के फाल्न मन लागिरा छ त ?
ग: लाइफवेस्ट – खुशी, न्यानोपन, खुशी, शान्ति, शान्त – गहिराइमा जानुहोस् – ड्रमले पृथ्वीको कोरमा मुटुको
धडकन जत्तिकै तल झार्छ।

गजराजसंघ संचार गरिसके पछि रम्यले मलाई इमेलमा गजराज को ” द किंग्स कीपर” नाम को भिडियो पठाको
थियो – कृपया वाइल्ड लाइफ एस.ओ.एस को कामलाई समर्थन गर्दिनुस होला।


यो लेखमा उल्लेख गरे अनुसार रम्य र मैले तामील नाडु को हात्तिको एक बथान संघ संचार गरेको थियौ। “केहि
कारणहरुले गर्दा, प्राय जस्सो मुख्यतया नीलगिरी पहाडको खुट्टामा कल्लर कोरीडोरमा रहेको अवरोधहरूले गर्दा
४० देखि ५० ओटा हात्तीहरु गर्मि महिनामा फर्किएर पेत्थीकुटाई नजिक बस्न थाले।तिनीहरू मध्ये केही मरे।
उनीहरूको लामो बसाईको छानबिन गर्नु आवश्यक छ। “
– यी हात्तीहरूले राम्या र मसँग सब भन्दा अचम्मको
जानकारी साझा गरे!

सामूहिक हात्ती संचार कलर कोरिडोर ४ अक्टुबर, २०२०, बिहान :९:०० बजे पी एस टि , संयुक्त राज्य
अमेरिका मैले हात्तीहरूको समूहलाई खुशी, स्वाइनिंग, सहयोगी, डाक्टरहरू र चिकित्साकर्मीहरू भेट्टाएँ।

ए: तिमीहरु किन हल्ली रहेको छौ?
ह: हामी तपाईंले साझा गरेको भिडियोको गीतको तालमा नाचिरहेका छौं! (मैले यो भिडियो फेसबुकमा साझा
गरेको थिएँ।)

ए: के यो सत्य हो कि तिमीहरु त्यो लेख मा भने अनुसार ले प्रवास गरेको छैनौ?
ह: छैन।
ए: तिमीहरुले किन प्रवास नगरेको?
ह: तनाव – एस ओ एसले बोलाएर।
ए: के तिमी मलाई यो परिस्तिथि बुझन मद्दत गर्न सक्छौ?
ह: हुन्छ – हामीले स्वास्थ्यको कारणले गर्दा बस्ने सोचेको।
ए: तिमीहरु को बथानमा रहेका डाक्टरहरू र चिकित्साकर्मीहरूको बारेमा हामीलाई केहि बताउनुहोस् र के
प्रत्येक झुण्डमा यो छ, वा यो डाक्टरहरूको सम्पूर्ण बथान हो?
ह: यो डाक्टरहरूको बथान होइन – प्रायः बथानहरूमा मेडिकल कर्मचारीहरू हुन्छन्।
ए: तिमीले आफ्नो प्रशिक्षण कहाँ प्राप्त गर्यौ?
ह: बोट बिरुवाहरूबाट।

डिसेम्बर १, २०२० को अपराह्नको खेल ड्राईभको क्रममा केन्याको अंगमामारा लजका गाईडले बच्चा जन्माउने
हात्तीको यो असाधारण मुठभेडलाई चित्रित गरे
 – के तपाईं यस बथानमा चिकित्साकर्मीहरूको टीम पत्ता
लगाउन सक्नुहुन्छ?


तामील नाडु भारतसँगको सञ्चार, ४ अक्टुबर, २०२०
मैले तामील नाडुलाई हरियो, स्वतन्त्र, तुलनात्मक रूपमा अछुत भेट्टाए तर समय-समयमा नराम्रो हावाले ग्रस्त
पर्दो रहेछ।

ए: के यो सत्य हो कि यस क्षेत्र कीटनाशक प्रयोग गरी खेती गर्ने समुदायबाट पीडित छ?
ता नु: हो, रसायनबाट बिरामी।
ए: के यी रसायनहरूले जलवायु परिवर्तनलाई बढावा दिइरहेका छन्?
ता नु: हो, मानिसको अस्वस्ताथालाई जोडिरहेको छ।
ए: के तपाईंले यस मुद्दाको बारेमा हामीलाई थाहा दिन वा गर्न केहि चाहनुहुन्छ?
ता नु: तपाइले यस तरिकामा कुराकानी र सिकाउने कुरा जारी राख्नुहोस्। इकोसिस्टमको बारेमा जान्नुहोस् –
जब सम्म म सफल हुँदैन तपाई पनि हुदैन।