
Buntu with his favorite t-shirt and Annette, March 2023 – बुन्टु आफ्नो मनपर्ने टी-शर्ट लगाएर एनेट संग फोटो खिच्दै , मार्च २०२३
Sauraha Nepal April 2022 – While standing on my balcony I saw two boys chasing and hitting a street dog with a long stick. The kind of long stick you see forest guides walking with in Chitwan National Park. The dog’s name is Buntu.
Martina’s sweet and savory pancake shop is popular with tourists in Chitwan, Nepal. The shop offers pancakes, organic coffee and a place to refill your drinking water bottles. The one thing that makes this shop different from other restaurants in Sauraha, a community that borders Chitwan National Park is Martina’s commitment to the wellbeing of street dogs.
Tuesdays Martina would close the pancake shop venturing out on her bicycle to feed and treat street dogs she would find in distress. Locals often called Martina if they found a dog that needed help. Martina uses her proceeds from the pancake shop and donations to fund her work with the dogs.
Martina would organize sterilization clinics with HART. In Nepal there are more street dogs than there are people who are willing to adopt them. HART, Himalayan Animal Rescue Trust is one organization in Nepal that conducts sterilization clinics and community awareness to help with population control. Street dogs are picked up, sterilized and taken back to the street where they were picked up. Community members often feed street dogs. More and more dogs in Nepal are transitioning from street dogs to community dogs thanks to organizations like HART.
Buntu appeared in front of Martina’s pancake shop November 2021, malnourished, dirty, and tired. Martina being Martina immediately added Buntu to the list of dogs she looked after. Martina made sure Buntu had a meal every day, paid for Buntu to get sterilized and started treatment for an ear infection.
Buntu was gentle with children, cautious of adults and viscously aggressive toward other dogs around food.
Martina was curious where Buntu came from and asked me if I would have a conversation with him.
Buntu shared that he lived with a loving human. When his person passed away Buntu was cast out of the home to live on the street. One day as Buntu was walking along a road he was told by many beings of nature about Martina’s place. After nearly four weeks of walking Buntu showed up at Martina’s pancake shop.
March 27, 2022 – Martina moved to Chitrasari on a large lot of land with space to expand her pancake shop and land for the dogs. Pancakes And Paws, Martina’s dream of having a forever home for elderly street dogs became a reality.
Martina asked me to ask Buntu if he would love to live at Pancakes And Paws.
Buntu shared he wanted his own human in a one dog home. He did not want to move to Martina’s new location. Accepting Buntu’s wishes knowing how aggressive Buntu was towards other dogs at meal time Martina paid a friend who lived in Sauraha to feed and look after Buntu when she moved to Chitrasari. Martina would continue to look for a forever home for Buntu.

Buntu when he appeared at Martina’s pancake shop November 2021 – बुन्टु नोभेम्बर २०२१ मा मार्टिनाको प्यानकेक पसलमा देखा पर्दा

After seeing the two boys chasing and hitting Buntu I quickly dressed and set out on foot to find the boys. At this point Martina had moved to Chitrasari.
Five minutes walk from my room I saw Buntu running out of a small shop where he was hiding from the boys. Buntu ran past me. The boys turned and saw Buntu, then took off running after him.
When the boys reached me I told them to stop. I asked the boys why they were chasing the dog? One of the boys replied in English, he’s a bad dog, then both boys repeated bad dog, bad dog. The boys walked away from me in the direction they saw Buntu run. I walked with them, telling the boys that Buntu’s person had recently died, he had nowhere to go and that Buntu was in need of love. The boys looked at me with a puzzled expression – I repeated that Buntus’ person had died and Buntu needed our love and then asked them – if I talked to Martina about Buntu moving to her new place would they quit chasing him? One of the boys said yes while the other boy continued to chant bad dog.
Heading back to my room to message Martina I remembered visiting Sauraha in 2018, seeing the boy who had just agreed to stop chasing Buntu hit by his father with the same stick the boy was beating Buntu with. This boy’s father had beat his son in the street with this stick until community members ran over to stop the beating.
Once back in my room I messaged Martina about the cruelty Buntu was suffering asking if she had any luck in finding a forever home for Buntu, then messaged the woman who was feeding Buntu. That same evening I had a session with animal communication colleagues from around the world. We met once a week on ZOOM to communicate with whomever wanted to talk with us. We invited Buntu to share with us more deeply why he didn’t want to move to Pancakes And Paws and if there was any possibility he would change his mind. Buntu shared with the communicators that he was set in his ways, was willing to move to Pancakes And Paws but had concern that a human in that setting would not have the patience needed to work with him. After the session with my colleagues I messaged Martina sharing Buntus communication.
The next day I received a call from the son of the woman who was feeding Buntu. At that moment adult business owners on the street were stoning Buntu. I later learned these adults told the boys to chase and hit Buntu.
When I arrived on the scene Buntu was laying on the side of the street not far from Martina’s old shop, panting in distress, dirty, matted fur, with his infected ear full of flies. He let me pet him before he decided to run off when a young woman ran up to us yelling at me in Nepali. Understanding these humans were just reacting in fear didn’t make it easier seeing this dog suffer. I put in another message to Martina.
That evening Martina made a commitment to Buntu, showing up in a tuk tuk on that street in Sauraha. Buntu immediately hopped in the tuk tuk – riding to his forever home at Pancakes And Paws.
Video of Buntu safe at Pancakes And Paws giving Annette kisses May 2022 – मे २०२२ मा एनेटलाई माया गर्दै प्यानकेक र पजमा बुन्टु सुरक्षित भएको भिडियो

May 13 2022 Martina messaged Annette. Annette had left Nepal for Spain – Buntu has been shaved, skin and fur conditioner massage, ear almost healed. We take him in the back to socialize with other dogs or he stays in front ,charming the customers.
मे १३ २०२२ मा मार्टिनाले एनेटलाई स्पेनमा रहेको बेला – बुन्टुलाई खौरिएको छ, छाला र रौ कन्डिसनरले मसाज गरेर, कान लगभग निको भएको सन्देस पठाइन । कि त हामी उसलाई अन्य कुकुरहरूसँग मिलाउन पछाडि लैजान्छौं वा , ग्राहकहरूलाई मनमोहक पार्न ऊ अगाडि बस्छ।








Pancakes And Paws April 2023 – प्यानकेक र पज अप्रिल २०२३
If you would love to donate to Pancakes And Paws message Annette at animalandnatureconnect@gmail.com
यदि तपाई प्यानकेक र पजमा दान गर्न चाहनुहुन्छ भने एनेटलाई यसमा animalandnatureconnect@gmail.com सन्देश गर्नु होला
Sinhala translation coming soon.
सौराहा नेपाल अप्रिल २०२२ – मेरो बालकनीमा उभिरहेको बेला मैले दुईजना केटाहरूले सडकको कुकुरलाई लामो लट्ठीले पिट्दै गरेको देखेँ। चितवन राष्ट्रिय निकुञ्जमा वन गाइडहरूले लामो लठ्ठी लिएर हिँडेको तपाईले देख्नु भएको होला, त्यस्तै खाले लट्ठी। कुकुरको नाम बुन्टु हो।
मार्टिनाको गुलियो र स्वादिलो प्यानकेक पसल चितवन, नेपालको पर्यटकहरूमाझ लोकप्रिय छ। यस पसलले प्यानकेकहरू,अर्गानिक कफी र तपाईको पिउने पानीका बोतलहरू रिफिल गर्ने ठाउँ प्रदान गर्दछ। चितवन राष्ट्रिय निकुञ्जको सिमानामा रहेको सौराहाका अन्य रेस्टुरेन्टहरूभन्दा यो पसललाई फरक बनाउने एउटा कुरा भनेको सडकका कुकुरहरूको कल्याणप्रति मार्टिनाको प्रतिबद्धता हो।
मंगलबार मार्टिनाले पेनकेक पसल बन्द गरेर उसको साइकलमा सडकका कुकुरहरूलाई खाना खुवाउन र उपचार गर्नको लागि बाहिर निस्कन्छिन्। स्थानीयहरूले आफ्नो कुकुर बिरामी हुदा प्राय जस्सो उनीहरुले मार्टिनालाई बोलाउँछन्। मार्टिनाले प्यानकेक पसलबाट प्राप्त आम्दानी र कुकुरहरूसँगको आफ्नो कामको लागि चन्दा प्रयोग गर्छिन्।
मार्टिनाले हार्ट सँग मिलेर कुकुर बंदिकरण गर्ने कार्यक्रम व्यवस्थित गर्छिन। नेपालमा पाल्न इच्छुक मानिसभन्दा सडकका कुकुरको संख्या बढी छ । हार्ट, हिमालयन एनिमल रेस्क्यु ट्रस्ट नेपालको एउटा संस्था हो जसले कुकुरका जनसङ्ख्या नियन्त्रणमा मद्दत गर्न बंदिकरण क्लिनिकहरू र सामुदायिक चेतना फैलाउँछ। सडकका कुकुरहरूलाई उठाएर, उनीहरूलाई बन्धिकरण गरेर फेरी सडकमा फिर्ता लगिन्छ। समुदायका सदस्यहरूले प्राय सडकका कुकुरहरूलाई खाना खुवाउने गर्छन। हार्ट जस्ता संस्थाहरूको कारण नेपालमा धेरै भन्दा धेरै कुकुरहरू भुसिया देखि सामुदायिक कुकुर हुदै छन्।
नोभेम्बर २०२१ मा बुन्टु मार्टिनाको प्यानकेक पसलको अगाडि कुपोषित, फोहोर र थकित अवस्थामा देखा पर्यो। मार्टिना मार्टिना भएर तुरुन्तै बुन्टुलाई उनले हेरचाह गर्ने कुकुरहरूको सूचीमा थपे। मार्टिनाले बुन्टुलाई हरेक दिन खाना खुवाउने कुरा सुनिश्चित गरिन्, बुन्टुको बन्ध्याकरण गराउन पैसा तिरिन् र कानको संक्रमणको उपचार सुरु गरिन्।
बुन्टु बच्चाहरूसँग नम्र थिए, वयस्कहरूसँग सतर्क थिए र खानाको वरिपरि अन्य कुकुरहरूप्रति आक्रामक थिए।
बुन्टु कहाँबाट आयो भनेर मार्टिना जिज्ञासु भइन् र म बुन्टुसँग कुराकानी गर्न तयार छु कि भनेर सोधिन।
बुन्टुले आफू मायालु मानिससँग बसेको बताए। उनको व्यक्तिको मृत्यु भएपछि बुन्टुलाई घरबाट लखेटेको थियो। एक दिन बुन्टु बाटोमा हिड्दै गर्दा उनलाई मार्टिनाको ठाउँको बारेमा धेरै प्रकृतिका प्राणीहरूले बताए। करिब चार हप्ताको पैदल यात्रा पछि बुन्टु मार्टिनाको प्यानकेक पसलमा देखा पर्यो।
मार्च २७, २०२२ – मार्टिना आफ्नो प्यानकेक पसल र कुकुरहरूका लागि जग्गा विस्तार गर्न ठाउँसहितको ठूलो जमिनमा चित्रसारी सरिन्। प्यानकेक र पज, मार्टिनाको वृद्ध भुसिया कुकुरहरूका लागि सधैंको लागि घर बनाउने सपना साकार भयो।
मार्टिनाले मलाई बुन्टुलाई प्यानकेक र पजमा बस्न मनपर्छ कि भनेर सोध्न भनिन्।
बुन्टुले एउटा घरमा आफ्नै मान्छे चाहेको बताए। उनी मार्टिनाको नयाँ स्थानमा जान चाहँदैनन् भने। खानाको समयमा अन्य कुकुरहरूप्रति बुन्टु कति आक्रामक थियो भन्ने थाह पाएर बुन्टुको इच्छालाई स्वीकार गर्दै मार्टिनाले सौराहामा बस्ने साथीलाई आफु चित्रसारीमा बसाइँ सरेपछि बुन्टुलाई खुवाउन र हेरचाह गर्न पैसा दिइन्। मार्टिनाले बुन्टुको लागि सदाको लागि घर खोजिरहेकी थिइन्।
दुई जना केटाले बन्टुलाई खेदाउदै हिर्काएको देखेपछि म हतार-हतार लुगा लगाएर केटाहरूलाई खोज्न पैदल निस्किएँ। यही क्रममा मार्टिना चित्रसारीमा सरिन् ।
मेरो कोठाबाट पाँच मिनेट हिढेर पर पुगे पछि मैले बुन्टुलाई सानो पसल तिर केटाहरूबाट भागिरहेको देखें। बुन्टु मेरो छेउबाट दौडियो। केटाहरूले फर्केर बुन्टुलाई देखेर उसको पछि दौडे।
केटाहरू म सामू पुगेपछि मैले उनीहरूलाई रोक्न भनें। मैले किन कुकुरलाई खेदेको भनेर केटाहरूलाई सोधेँ ? एकजना केटाले अंग्रेजीमा जवाफ दिए, उ नराम्रो कुकुर हो , त्यसपछि दुवै केटाले नराम्रो कुकुर, नराम्रो कुकुर भनेर दोहोर्याए। केटाहरू बुन्टुलाई दौडिरहेको देखेर त्यता तिर दौडिदै गए। म उनीहरूसँगै हिँडें, केटाहरूलाई बन्टुको व्यक्ति भर्खरै बितेर, उसको जाने ठाउँ कहिँ नभएको र बुन्टुलाई मायाको खाँचो छ भनी बताए। केटाहरूले मलाई अचम्मित भावका साथ हेरे – मैले दोहोर्याएँ कि बुन्टुको व्यक्ति मरेको थियो र बुन्टुलाई हाम्रो माया चाहिएको छ र त्यसपछि उनीहरूलाई सोधे – यदि मैले मार्टिनालाई उसको नयाँ ठाउँमा बुन्टुलाई सार्ने बारेमा कुरा गरें भने के उनीहरूले बुन्टुको पछि लाग्न छोड्छन्? एउटा केटाले हुन्छ भन्यो भने अर्को केटाले खराब कुकुरको नारा जारी राख्यो।
मार्टिनालाई म्यासेज गर्न आफ्नो कोठामा फर्किँदा मलाई सन् २०१८ मा सौराहा गएको सम्झना आयो, जुन केटाले बुन्टुलाई लठ्ठीले हानेको थियो त्यहि लट्ठीले आफ्नो बुवाको पिटाई खायो। जबसम्म समुदायका सदस्यहरू कुटपिट रोक्न दौडिएनन् त्यो केटाका बुबाले आफ्नो छोरालाई सडकमा लठ्ठीले पिटी रहे।
एक पटक मेरो कोठामा फर्केर बुन्टुको लागि सदाको लागि घर खोज्ने भाग्य छ कि भनेर सोध्दै क्रूरताको बारेमा मैले मार्टिनालाई सन्देश पठाएँ, त्यसपछि बुन्टुलाई खुवाउने महिलालाई सन्देश पठाए। त्यही साँझ मैले संसारभरका पशु संचार सहकर्मीहरूसँग एक सत्र गरें। हामीसँग कुरा गर्न चाहनेहरूसँग कुराकानी गर्न हामी हप्तामा एक पटक ZOOM मा भेट्यौं। हामीले बुन्टुलाई प्यानकेक र पजमा किन सर्न चाहनुभएन र यदि त्यहाँ कुनै सम्भावना छ भने उसले आफ्नो मन परिवर्तन गर्नेछ भनेर हामीसँग अझ गहिरो रूपमा साझा गर्न आमन्त्रित गर्यौ। बुन्टुले सञ्चारकर्मीसँग साझा गर्यो कि उसलाई प्यानकेक र पजमा जान इच्छुक भएको तर त्यो ठाउँमा कुनै व्यक्तिले उनीसँग काम गर्न आवश्यक धैर्य नहोला कि भन्ने चिन्ता रहेछ। मेरा सहकर्मीहरूसँगको सत्र पछि मैले मार्टिनालाई बुन्टुको सञ्चार साझेदारी गर्दै सन्देश पठाएँ।
भोलिपल्ट बन्टुलाई खुवाउने महिलाको छोराको फोन आयो । त्यसैबेला सडकमा वयस्क व्यवसायीहरूले बुन्टुलाई ढुङ्गाले हानेका थिए। मैले पछि थाहा पाएँ कि यी वयस्कहरूले केटाहरूलाई बुन्टुलाई लखेट्न र हिर्काउन भनेका रहेछन।
म घटनास्थलमा आइपुग्दा बुन्टु मार्टिनाको पुरानो पसलबाट अलिकति परको छेउमा स्या स्या गर्दै झिँगाले भरिएको संक्रमित कानमा, फोहोर लगेर, रौ पनि जट्टा परेर पल्टिरहेको थियो । एउटी युवती नेपालीमा मलाई चिच्याउदै हामीकहाँ दौडेर आएको देख्दा बुन्टु उठेर भाग्यो। यी मानिसहरू डरले मात्र प्रतिक्रिया गरिरहेका थिए भन्ने कुरा बुझेर यो कुकुरलाई पीडा भएको देख्न मलाई अफ्ट्यारो लग्यो। मैले मार्टिनालाई अर्को सन्देश पठाए।
त्यो साँझ मार्टिना टुक टुकमा सौराहा आएर बुन्टुसँग प्रतिबद्धता गरिन त्यसपछि बुन्टु तुरुन्तै टुक टुकमा उफ्र्यो – सदाको लागि प्यानकेक र पजलाई घर मानेर त्यता तर्फ लाग्यो।