2019 Animal and Nature Connect Nepalese and English

Rhino Sauraha Nepal.JPGAs this blog transitions to more frequent postings – Written in both Nepalese and English, a rhino I physically met December 2018 while in Sauraha Nepal would like me to share our communication.

My question to the Rhino – What message do you have for humans?

R. means the rhino
A. means Annette

R. Help me. See People.
A. Are you blind?
R. Yes.
A. Really? Like in you can’t see – vision?
R. No.
A. What do you mean? See people?
R. Their ways are so different than their ancestors before them. Money, greed.
A. Hasn’t that always been the case?
R. No. People took what they needed – match up the earth with peoples sincerity.

The Rhino wanted me to look up the definition and synonyms for the word sincerity and include them in this message.

Definition of Sincerity – The absence of pretense, deceit, hypocrisy.

Synonyms of Sincerity

Honesty
Truthfulness
Good Faith
Integrity
Probity – The quality of strong moral principals – Equity

 

2019 जनावर र प्रकृति जडान नेपाली र अंग्रेजी

यस ब्लगले नियमित प्रकाशन गर्नलाई – नेपाली र अंग्रेजी दुवैमा लिखित, डिसेम्बर २०१८, नेपालको
सौराहामा मैले एउटा गैंडा भेटेंको थिए। गैंडा चह्न्थ्यो कि मेरो संचारको माध्यमबाट गैंडा र मेरो बीचको
कुराकानी साझा गरुँ।

मैले गैंडालाई प्रश्न गरे – मनुष्यको लागि तिम्रो के सन्देश छ?

R (र)भनेको rhino (गैंडा)
A (ऐ)भनेको Annette (म )

र. मलाई सहयोग गर , मान्छे हेर्नलाइ
ऐ. के तिमी देख्न सक्दैनौ?
र. हो।
ऐ. साच्चै? के तिमी नेत्र बिहिन छौ?
र. हैन
ऐ. तिम्रो मत्लब के हो? मान्छे हेर्ने ?
र. तिनीहरुको पारा एकदम फरक छ तिनीहरुको पुस्ताहरुको भन्दा। पैसा अनि लालच ।
ऐ. के यो पारा सधै एस्तै थिएन र पहिलै बाट?
र. हैन, मान्छेहरुलाइ जे चाहिएको थियो त्यो उनिहरुले लग्यो- यो धर्तीलाइ मानिसको निष्कपटतासंघ
(sincerety ) मिलाएर ।

गैंडा चाहन्थ्य्यो कि म यो सन्देशमा निस्कपटता (sincerety) को अर्थ र पर्याय सम्मेलन गरुँ ।
निस्कपटताको परिभाषा – निर्वाह, छल, कपटीको अभाव।
निस्कपटताको पर्याय
ईमानदारी
सत्यता
राम्रो विश्वास
पूर्णता
सुचीता- बलियो नैतिक सिद्धान्तहरूको गुण – निष्षपक्षता

Photo – Sauraha Nepal, December 2018 – Photo Credit: Annette Hadaway