Transforming Doubt – सन्देह को परिवर्तन

OLYMPUS DIGITAL CAMERA

 

Merriam-Webster defines doubt as

1a: uncertainty of belief or opinion that often interferes with decision-making

b: a deliberate suspension of judgment

2: a state of affairs giving rise to uncertainty, hesitation, or suspense the outcome is still in doubt

3a: a lack of confidence: DISTRUST has doubts about his abilities

b: an inclination not to believe or accept claim met with doubt

A friend recently advised me my blog would be more believable if I shared my doubts regarding animal and nature communication. The truth is I didn’t have any doubts whatsoever in telepathic communication until I started consciously practicing developing this skill.

With no official school year, I happened to start Maia’s one-year certification program as a guest in January. I’m embarrassed thinking back on attending my first couple of classes in my pajamas under the warm covers in bed. Maia lives in Arizona so daylight savings meant the Saturday morning classes began at 7:00am. Sleepy and shy I was surprised that first time as a guest when she invited me to participate.

After my third class as a guest, I knew Maia’s one-year certification program was for me. Ready to move forward on my path in animal and nature communication I set up a one-hour appointment with Maia to ask questions on logistics then set a date for my private one-hour session with Maia before integrating to my first class as an official student.

You know the feeling of learning to drive a manual transmission car – that first time you grasp that sweet spot feeling of the clutch versus brake, and actually starting to move the car forward? This feeling was consciously realized for me during my first private session with Maia. This was also the time I started doubting myself. Big time!

Are these my thoughts or the animals?

Is Maia a scam artist?

Am I bothering the animal?

Are my questions stupid?

Am I worthy of doing this work?

As someone who has been interested in quantum physics, I tried a Google search for guidance.  Albert Einstein, Animal Telepathy… – Dr. Einstein did not disappoint! I was led to the preface of the book, Mental Radio by Upton Sinclair.

I have read the book of Upton Sinclair with great interest and am convinced that the same deserves the most earnest consideration, not only of the laity, but of the psychologists by profession. The results of the telepathic experiments carefully and plainly set forth in this book stand surely far beyond those which a nature investigator holds thinkable. On the other hand, it is out of the question in the case of so conscientious an observer and writer as Upton Sinclair that he is carrying on a conscious deception of the reading world; his good faith and dependability are not to be doubted. So if somehow the facts here set forth rest not upon telepathy, but upon some unconscious hypnotic influence from person to person, this also would be of high psychological interest. In no case should the psychologically interested circles pass over this book heedlessly.  A. Einstein May 23, 1930

One evening driving home from work to a house-sitting gig I tried my own experiment in telepathy. I said the name of a close friend three times in my head. Within forty-five minutes that friend texted me a photo of herself wearing an elephant t-shirt! Sharing the experiment with that friend I found out she had taken that selfie weeks ago but had just felt like sending it to me.

I wish I could say the doubt subsided after those events but retraining my human brain to believe I can communicate with animals and nature was a longer process for me. As the months went by I began to develop the skill in class, worked with classmates outside of class, and practiced on my own. – As my confidence grew the doubt began to dissolve.

At this moment as I complete the last two months of Maia’s one-year certification program in Nepal surrounded by elephants, there is no doubt about the joy I am experiencing.

And I am confident that you too have the ability to communicate telepathically…just ask the elephants!

 

मेरिअम-वेब्स्तेर मा संदेह लाई यसरी परिभाषित गरिएको छ।

१अ: विश्वास वा अवधारणाको अनिश्चितता जुन प्राय निर्णय गर्न हस्तक्षेप गर्दछ

आ: निर्णयको जानबूझी निलम्बन गर्नु

२: अनिश्चितता, हिचकिचाहट, वा निलम्बनको अवस्था बढ्दै गएको छ यो परिणाम अझै संदेहमा छ

३अ: विश्वासको कमी: DISTRUST ले आफ्नो क्षमताको बारेमा संदेह गरेको छ
आ: विश्वास गर्न वा दावी को लागी संदेह संग भेट स्वीकार नगर्ने एक झुकाव

मेरो मित्रले हालैमा मलाई सल्लाह दिये बमोजिम यदि मैले ब्लगहरुमा पशु र प्रकृति संचार सम्बन्धमा
मेरो शङ्कालाई साझा गरे भने मेरा ब्लगहरू अधिक विश्वसनीय हुन सक्छ। जब सम्म मैले यो
कुशलतालाई विकासशीलपुर्ण हासिल गर्न अभ्यास गरें सच्चाइमा मैले टेलिपाथिक संचारमा कुनैकुनै
संदेहहरू पाएन ।

कुनै आधिकारिक स्कूल वर्षको साथमा, मियाको एक-वर्ष प्रमाणीकरण कार्यक्रम जनवरीमा अतिथिको
रूपमा सुरु गरें। लजालु भावनामा पजामा लगाइ बिस्तरामै बसेर सुरुको केहि कक्षा लियेको थिए । मिया
अरिजोना बस्थिन र सनिवारको दिनको किरण लगत्तै बिहान ७ बजे कक्षा सुरु हुन्थ्यो। निद्रा र शर्मीले
मलाई आश्चर्यचकित बनएको थियो कि पहिलो पटक अतिथिको रूपमा जब मैले भाग लिन मलाई निम्तो
आयो ।

अतिथिको रूपमा मेरो तेस्रो कक्षा पछी मलाई महसुस भै सकेको थियो कि Maia को एक बर्षे प्रमाणपत्र
कार्यक्रम मेरै निम्ति बनेको थियोे । जनावर र प्रकृति संचार सिक्न अघि बध्न को लागी मिया संघ एक
घन्टाको समय नियुक्त गरेर मेरो तर्किक प्रबन्धक बारे सल्लाह गरे पछि मिया संघ मेरो पहिलो कक्षा
एक आधिकारिक छात्रको रूपमा एकीकृत गर्नु भन्दा पहिले निजि एक घन्टाको समय सेट गरियो

तपाईं एक हस्तान्तरण ट्राफिक कार ड्राइभिङ्ग गर्न सिक्न को लागी थाहा छ – पहिलो पटक तपाईं क्लच
र ब्रेकको त्यो मीठो भावना बुझ्नुहुन्छ, र वास्तवमा कार अगाडी बढ्न थाल्नु हुन्छ? त्यस्तै भावना मलाई
महसुस भैरहेको थियो मिया संघको पहिलो निजि कक्षा लिरहदा। यो समय मैले आफैलाई शंका गर्न
थालेको समय थियो। ठुलो समय!

के यो मेरो सोचाइ थियो या जनावर ?

क मिया एउटा घोटाला गर्ने एक कलाकार थिइन?

क मैले जनावरलाई दुख पो दिराकोछु?

क मेरो प्रश्न मूर्ख दायी छन?

के म यो काम गर्न योग्य छु?

क्वांटम भौतिकीमा रूचि राख्ने व्यक्तिको रूपमा, मैले निर्देशनको लागि Google खोजी प्रयास गरेँ।अल्बर्ट
आइंस्टीन, पशु टेलिपाथी … – डा। आइंस्टीनले निराश गरेनन्! , मानसिक रेडियो उप्टन सिन्क्लिलेयर
द्वारा मलाई किताबको उपदेश नेतृत्व गरिएको थियो

मैले उप्टन सिन्क्क्लेयरको किताबलाई ठूलो रुचिको साथ पढेको छु र म विश्वस्तता र प्रोफेसरहरूको
मनोवैज्ञानिकहरूको मात्र होइन, वहाँ सबैभन्दा तीव्र विचारको योग्य हुनुहुन्छ भनेर आश्वस्त छु।टेलिपाथिक
प्रयोगका परिणामहरू सावधानीपूर्वक र यस किताबमा स्पष्ट रूपले सेट खडा गरी निश्चित रूपले तीभन्दा
बढी प्रकृतिको अन्वेषकलाई मान्य बनाइएको छ। अर्कोतिर , उप्टन सिन्क्लैर कति सझक निरीक्षक र
लेखक भई उन्ले एक चेतनायुक्त कुनै धोखाधडीबिना येस संसारलाई पढिरहेका छन ,उनको राम्रो
विश्वासमा कुनै सन्देह थिएन। त्यसैले यदि कुनै तथ्यांक टेलिपाथीमा मेल हुन अएन तर कुनै मानिस

देखि मानिसको असचेत सम्मोहनलाई असर पर्छ भने त्यस्ले सबैको उच्च मनोवैज्ञानिक रुचि लिनेछ ।कुनै
पनि मामला मा मनोवैज्ञानिक रुचि राखी सर्कलहरु बिना यस किताब मा पारित हुनु पर्छ। ए आइंस्टीन
२३ मई १९३०।

एक साझा म घर फर्किरहेको बेला मा मैले टेलिपाथीको प्रयोग गरे। एउटा हितैशी मित्र को नाम मैले ३
पटक आफ्नो दिमागमा लिये। ठीक्क ४५ मिनेट पछी त्यही मित्रले हात्तीको नक्सा भएको टी शर्ट लगाको
तस्बिर मलाई पठाइन। मैले यो कुरा उसलाई भनेपछि उस्ले भनिन कि त्यो तस्बिर केहि हप्ता अघि
को थियो तर उन्ले अहिले पठाउने सोचिन रे।

म भन्न चहन्थ्ये कि ती शंकाहरू ती घटनाहरू पछि शन्त भएका थिए तर म जनावरहरू र प्रकृति सँग
कुराकानी गर्न सक्छु भनेर मेरो मस्तिष्कमा छिराउनु मेरो लागि लामो समय लाग्यो।केहि महिना बित्दै
गएपछि मैले कक्षामा कौशल विकास गर्न थाले, कक्षाको बाहिर सहपाठीका साथ काम गरें, र एक्लै पनि
अभियास गरें। – मेरो आत्मविश्वास बढ्दै जाँदा मेरा सन्देह विलीन हुन थाले।

मियाको एक बर्षे प्रमाणपत्र कार्यक्रमको अन्तिम दुई महिनाको यस क्षण हात्ती हरुको वरिपरि नेपाल को
एक भागमा बिताइरहेको थिए र निस्संदेह म निकै नै रमाइरहेको थिए ।

म विश्वस्त छु कि तपाईंहरुसंघ पनि टेलिपाथी द्वरा सम्बाद गर्ने क्षमता छ… तपाई केवल हात्तीलाई
गएर सोध्नु होस!

OLYMPUS DIGITAL CAMERA

One Saturday morning class a dog I was pet sitting joined us!

Top Photo – Sauraha Nepal, December 2018 – Photo Credit: Annette Hadaway

सनिवारको एक बिहनीको कक्षा लिन लाग्दा मैले हेरिरहेको कुकुर मै संघ बस्यो !

माथिल्लो तस्बिर- डिसेम्बर २०१८ मा सौराहा नेपालमा लेको-  तस्बिरको श्रेय:अन्नेत्ते हाडेवे (Annette Hadaway)